logo

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

2/29/2020

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

2/23/2020

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

2/5/2020

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।

2/1/2020

गिरीजा प्रसाद कोईराला गोल्ड कप माघ १८ गते देखी बीरगंजमा हुने

वीरगंज २६ पुस ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जी पी प्रथम प्रदेश स्तरिय गोल्ड कपको समितिहरुको चयन गरेको छ ।  आज बसेको बैठकले माघ १८ गते देखि प्रदेश स्तरिय हुने गोल्ड कपका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आज खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको हो ।  जिपी फाउण्डेशन पर्साका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले जी पी प्रथम गोल्ड कपका विभिन्न उप समितिहरुको गठन भएको फाउण्डेशनका सदस्य धिरज कुमार गुप्ताले जनाएका छन । 

1/11/2020

सिमसिमे पानीमा सागमा पदक विजेताको नगर परिक्रमा 

काठमाडौँ, २७ मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइएको छ । पानी परेपछि निर्धारित समयभन्दा करिव साढे १ घण्टापछि मात्रै नगर परिक्रमा सुरु गरिएको थियो । त्रिपुरेश्वरबाट सुरु गरेर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे–राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै परिषद हातामा टुंगिने राखेपले जनाएको छ ।

12/13/2019

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २५ स्वर्ण पदक हात पारयो 

काठमाडौं,१८ मंसिर ।काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २५ स्वर्ण पदक जितेको छ । हिजो २३ स्वर्ण जितेको नेपालले आज विहान भएको खेलमा २ स्वर्ण थप गरेको छ । कराते खेलाडी अनुपमाले मगर १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी छन् ।

12/4/2019

प्रथम रामबन टाँडी गोल्डकप पहिलो दिनको खेलमा निजगढ बिजयी

बारा २ असोज “प्रथम रामबन टाँडी गोल्डकप २०७६” को पहिलो खेल निजगढ नगरपालिका ११ ले जीतेको छ ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को रामबन टाँडी रङ्गशालामा बिहिवारबाट शुरु भएको पहिलो खेलमा आयोजक टिम आर.टि. युथ क्लबलाई पराजीत गर्दै निजगढ नगरपालिका ११ले जीत निकालेको हो ।  संविधान दिवसको अवसरमा आयोजीत यस प्रतियोगीताको पहिलो खेलमा आयोजकलाई निजगढ ११ ले १–० ले पराजीत गरेको हो ।  निजगढका लागि खेलको ८ औ मिनेटमा समन कुवरले गरेको गोल नै पहिलो दिनको खेलमा निर्णायाक बनेको थियो । 

9/19/2019

काग्रेस युवा नेता कुर्मी द्धारा गढीमाई मेलामा कुस्ती खेलको उदघाटन

कृष्णा यादव  बीरगंज ३१ जेष्ठ  नेपाली काग्रेसका युवा नेता रामरुप कुर्मी द्धारा गढीमाई मेलामा आज देखी शुरु भएको कुस्तीको उदघाटन गर्नु भएको छ ।  नेपाली काग्रेसका माहासमिती सदस्य समेत रहनु भएका नेता कुर्मीले बीरगंज माहानगरपालिका १७ स्थित अलौंमा रहेको गढीमाई मेलाले आयोजना गरेको कुस्ती खेलको एक कार्यक्रम बिच उदघाटन गर्नु भएको हो । 

6/14/2019

पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

काठमाडौं,२३ जेठ ।  विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइलनमा पुगेको हो । यही जेठ २५ गते हुने फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश नं। ३ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

6/6/2019

देशभक्तलाई शहिद स्मृतिको उपाधि

काठमाडौं, १० फागुन ।  यहाँ सम्पन्न चौथौ शहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देशभक्त युवा क्लब नवलपरासीले हात पारेको छ । 

2/22/2019

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ, ९ फागुन ।  आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

2/21/2019

सीमरा गोल्डकपको उपाधी थ्रिस्टार क्लबले हात पारेको छ . 

बारा १२ माघ ।   सिमरामा जारी दशौँ सिमरा गोल्डकपको उपाधी जित्दै रुस्लान थ्रिस्टार क्लबले हात पारेको छ । 

1/26/2019

 हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा  प्रवेश

कृष्णा यादव  वीरगञ्ज, २ माघ       हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा  प्रवेश गरेको छ ।

1/16/2019

दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको सोमवार भएको खेलमा आर्मी विजयी         

कृष्णा यादव  बीरगंज ३० पुष ।  वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगितामा तेस्रो दिन भएको खेलमा आर्मीले बारा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । 

1/14/2019

बेल्जियम र इंग्ल्याण्ड भिड्दै शनिबार तेस्रो स्थानका लागि

काठमाडौं, ३० असार । रुसमा जारी विश्वकप फुटल अन्तर्गत आज ९शनिबार० तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड खेल्ने भएका छन् ।

7/14/2018

पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाले विश्वकप जित्ने आधार

काठमाडौं ३० असार, २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।

7/14/2018

विश्वकप सेमीफाइनलको दोश्रो खेलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै

काठमाडौं, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधबार क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।

7/11/2018

बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकप फाइनल प्रवेश

काठमाडौं,२७ असार । बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको छ। फ्रान्स बेल्जियमलाई १ गोलले पराजीत गर्दै फाइनल प्रवेश गरेको हो।

7/11/2018

अतिरिक्त समयमा दुई गोल गर्दै कोष्टारिका माथि ब्राजिलको विजय

असार ९ । विश्वकपको उपाधी दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ ।

6/23/2018

विश्वकप फुटबल स् समूह बीबाट स्पेन, पोर्चुगल र इरानको सम्भावना बलियो

असार ७, । विश्वकप फुटबलमा स्पेनले इरानलाई १ शून्यले हराएको छ । बुधबार राती रुसको काजान एरिनामा भएको खेलमा स्पेनलाई जिताउन खेलको ५४ औ मिनेटमा डिएगो कोष्टाले गोल गरे ।

6/21/2018

प्रथम पर्सागढि गोल्डकप  नव जनजाग्रीती सामु आयोजक स्तब्ध ।

बीरगंज १५ माघ, आयोजक आमोदेबि युथ स्पोर्टसलाई सडन डेथमा हराउँदै नव जनजाग्रीती युवा क्लब सिमरा प्रथम पर्सागढि गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेको छ । 

1/29/2018

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

11/15/2017

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

11/14/2017

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

11/7/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।