ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।
सन्जिव छतकुली बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरी निकालेकाछन ।
काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।
काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।
बीरगंज १० पौष राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधनको ग्यारेण्टी भए मात्र सरकारमा जाने बताउनु भयो ।
बीरगंज ७ पुष संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् ।
वीरगंज ५ पुस, प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ
बीरगंज ३ पौष । नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।
वीरगञ्ज २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् ।
बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।
झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।
काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ ।
काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताएका छन् ।
काठमाडौं, १ कात्तिक । समानुपातिक सूची सञ्याउन माग गर्दै राजपा महासचिवसहितका नेताहरुले रिले अनसन सुरु गरेका छन् ।
बीरगंज २८ भदौ नेकपा एमालेले आफनो चुनावी प्रचार प्रसार तिब्र रुपमा अगाडी बढाएको छ ।
बीरगंज २७ भदौ नेकपा एमालेले आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
बीरगंज २६ भदौँ नेपाली काग्रेसको घरदैलो कार्यक्रम वीरगंज महानगरपालीकाको मुर्लि वडा नम्बर १३ मा समपन्न भएको छ ।
बारा २२ भदौ कलैया उपमहानगरपालिको वडा नं. १ र ४ मा नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेश राय यादवले घर दैलो कार्यक्रम तिब्र रुपले शुरु गरेकाछन ।
वीरगंज २० भदौ, नेपाल कम्युनिष्ट पार्टी एमालेले बीरगंज माहागरपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेको छ ।
वीरगन्ज, भाद्र १४ – संघीय समाजवादी फोरम नेपाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा आज घरदैलो कार्यक्रममा सम्पन्न गरेको छ ।
वीरगंज १४ भदौ, नेकपा एमाले वीरगंज महानगरपालिकाका उम्मेदवार बसुरुदिन अन्सारी र डाक्टर श्रीमति संघ पर्सा संग चुनावी बिषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंज १३ भदौ, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नं २९ रतनपुरमा चुनावी घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।
बीरगंज १२ भदौ पर्सा को बिरगंजमा स्थानिय चुनावका लागी बीरगंजमा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल सहितको नेताहरु बीरगंजमा घर दैलो कार्यक्रममा सरिक भएकाछन ।
बीरगंज ६ भदौ योङ्ग कम्युनिष्ट लिग नेपाल ( वाईसिएल ) को केन्द्रिय सदस्यमा बिमल पौडेल चयन भएकाछन ।