कृष्णा यादव बीरगंज २० माघ सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको । सशस्त्र प्रहरी बलको बिओपी अलौले अबैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिब १ लाख ४० हजार मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
कृष्णा यादव बीरगंज ४ माघ तराई अस्पताल एण्ड रिसर्च सेन्टर प्राली बीरगंजले सबै भन्दा प्रभावकारी सेवा र एकै छानामुनी सबै सेवा दिदै आएको जनाएको छ । तराई अस्पतालले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालका एम डी डाक्टर रोशन कुर्मीले प्रभावकारी सेवा दिनुका साथै सामाजिक सेवालाई समेत अगाडी बढाएको बताउनुभएको हो । अस्पतालले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तराई अस्पतालले गरिव विपन्नहरुका लागी १५ प्रतिशत सम्मको छुट दिदै आएको एमडी कुर्मीले संचारकर्मीहरुलाई बताउनुभएको थियो ।
कृष्णा यादव बीरगंज १७ फागुन गुरुकुल पन्ना मेमोरियल बेसिस सेकेन्डरी स्कुल अलौंमा शान्ति पोली क्लििनिकको सहयोगमा आज निशुल्क दा“त परिक्षण शिविर संचालन गरिएको थियो ।
वीरगंज,असोज २३ । तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफनो प्रथम वार्षीकोत्सवमा आज विभिन्न कार्यक्रम गरी मनाएको छ ।
बीरगंज २५ साउन, पर्सा प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिव २८ लाख रुपैया मुल्य बराबरको अबैध औषधी बरामद गरेको छ
वीरगंज, १ साउन, नेशनल मेडिकल कलेजले मिर्गौला बिरामीहरूका लागि निशुल्क लब्क डाइलिसिस सेवा शुरु गरेको छ ।
रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आज रेडियो परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज ३० कात्तिक नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनले दुईजना कर्मचारीलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।
वीरगंज, २८ कार्तिक, विश्व मधुमेह दिवसको अवसरमा वीरगंजके विभिन्न लायन्स क्लबहरुको अगुवाईमा सचेतनामूलक ¥याली निकालिएको छ ।
काठमाडौँ, २० कात्तिक । नेपालमा पहिलोपटक सर्पदंशको औषधि सर्पको डसाइबाट बच्ने ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।
बिरगंज १९ कार्तिक नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गर्नु भएको छ ।
बाँके ६ भदौ अवैध रुपले नेपाल भित्र्याउन लागेको सात हजार छ सयवटा कुखुराको चल्ला बाँके जिल्लाको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट एपीएफ टोलीले बरामद गरेको छ ।
वीरगन्ज ३ भदौ महिलाहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाले बाढी पहिरोका बेला रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछी आफ्नो प्रथम बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम समपन्न गरेको छ ।
काठमाडौं, २७ साउन । अशिक्षाकै कारण धेरै मानिसलाई विभिन्न किसिमका रोग लाग्ने गरेको छ । त्यति मात्र होइन रोगबारे राम्रो जानकारी नहुनु वा जानकारी नलिएका कारण पनि धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा फैलिएको मौसमी रुघाखोकीबारे पनि धेरै मानिसलाई थाहा छैन । स्वाइन फ्लूको संक्रमण फैलिएकोबारे धेरैलाई थाहा छ । तर, आफुलाई कुन संक्रमण लागेको भन्ने कमलाई मात्रै थाहा हुन्छ । कतिपय मानिसलाई पहिले स्वाइन फ्लू भनिएको इन्फ्लूएञ्जाको संक्रमण समेत हुनसक्छ ।
वीरगंंज, १७ साउन चिकित्सक माथी हातपात भएको घटनाको विरोधमा मंगलबार वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्ष बाहेकको सेवा ठप्प गरिएको छ । अस्पतालका चिकित्सक र कर्मचारीले दोषिलाई कारवाहिको माग गर्दै अस्पतालको सेवा बन्द गरेर आन्दोलित भएका हुन् ।
वीरगन्ज ९ साउन पर्सा जिल्ला स्थित वाल कल्याण गृह विर्तामा आश्रित बालबालिकाहरुको ज्योति विकास बैंक लि.ले आफ्नौ नौ बार्षिकत्सवको उपलक्ष्यमा निशूल्क आंखा, दांत तथा स्वास्थ्य परिक्षण गरिएको छ ।