logo

नेपाल ईन्टर मोडल यातायात बिकास समितीका कर्मचारीहरुको आन्दोलनका कारण आईसिपी भन्सार दिनभरी बन्द

शेखर छत्कुली बीरगंज १२ चैत्र नेपाल ईन्टर मोडल यातायात बिकास समितीका कर्मचारीहरुले गरेको आन्दोलनका कारण एकिकृत चेकजाँच चौकी भन्सार बीरगंज को आज कामकाज ठप्प भएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा स्थित आईसिपी भन्सार भित्र रहेको नेपाल ईन्टर मोडल यातायात बिकास समितीका करारमा रहेको कर्मचारीहरुले गरेको आन्दोलनका कारण आईतवार दिन बन्द रहेको हो ।

२०७९ चैत १२

ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह सम्पन्न अध्यक्षमा राउत ।

शेखर छत्कुली बीरगंज २० फागुन नेपाल ब्युटिसियन संघ जिल्ला कार्य समिती बीरगंज पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रम बिच सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन आबद्ध ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रम बिच बीरगंजमा सम्पन्न भएको हो ।

२०७९ फागुन २०

आईसिपी भन्सारबाट जाँचपास भएको २३ वटा गाडी प्रहरीले पक्राउ गरि राज्शव बुझायो

वीरगंज १९गते आईसिपी वीरगंज भन्सार कार्यालयको भित्रैवाट कर्मचारी, जाँचकी र एजेन्टहरुको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ। बीरगंज १७ स्थित रहेको आईसिपी भन्सार कार्यालयका कर्मचारी, जाँचकी र एजेन्टहरुको मिलोमतोमा सामानहरुको मुल्यांङ्गकन कम गरी जाँचपास भै भन्सार कार्यालयवाट नै अरवौंको राजशव चुहावाट भैरहेको छ ।

२०७९ फागुन १९

पर्सा प्रहरीले खैरो हिरोईन सहित एक जनालाई बीरगंजबाट एक जना काठमाण्डौबाट नियन्त्रणमा लियो ।

बीरगंज १९ फागुन पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध ३ सय ग्राम खैरो हिरोईन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बीरगंज माहानगरपालिका १६ स्थित रहेको शंकराआर्चाय गेटबाट भारतको रक्शौलबाट बीरगंज तर्फ पैदल आउदै गर्र्दा बिशेष चेकजाचको क्रममा नियन्त्रणमा लिएको हो ।

२०७९ फागुन १९

स्वर्गिय गोपाल गिरी क्रियासिल पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई

एस छत्कुली बीरगंज १ माघ स्वर्गिय गोपाल गिरी क्रियासिल पत्रकारिता पुरस्कार यस वर्ष पर्साका सन्चारकर्मी महेस दासले पाएका छन । नेपाल पत्रकार महासंघ पर्सा शाखाले दिदै आएको स्वर्गिय गिरी क्रियासिल पत्रकारिता पुरस्कारबाट आज सन्चारकर्मी दासलाई एक कार्यक्रमको आयोजना गरी नगद रासी सहित दिईएको छ ।

२०७९ माघ १

शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता पर्सा प्रहरी प्रमुख शाह, एक महिनामा ६ करोड राजशव बुझाए

एस छत्कुली बीरगंज २९ पुष जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक बर्ष ०७९÷०८० को पुस मसान्त सम्मको एक महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत पुस १ महिनामा आफुले गरेको काम सार्वजनिक गरेका छन।

२०७९ पौष २९

पर्सा क्षेत्र नम्बर २, ४ सतागठबन्धनवाट काग्रेसका रिजाल र चौरसिया निर्वार्चित १ र ३ मा एमालेका गुप्ता जसपाका यादव बिजयी

पर्सा निर्वाचन क्षेत्र नं १ मा जसपा–एमाले गठबन्धनको तर्फबाट प्रदिप यादव निर्वाचित भएका छन । यादवले २२ हजार ५ सय ३७ मत प्राप्त गरेर वीजयी भएकाछन भने उनका प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार दुवेदीले २० हजार ९ सय १७ ल्याएर दोस्रो स्थानमा रहेका थिए । यादवले दुवेदीलाई १ हजार ६ सय २० मतले पछी पार्दै यादव विजयी भएका छन ।

२०७९ मंसिर ८

पर्सामा १ प्रतिनिधि सभा सदस्य सहित ८ जना प्रदेश सभा सदस्य निर्वाचित

बीरगंज ७ मंसिर पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल फराकिलो मतले बिजय भएका छन्। बाम लोकतान्त्रिक गठबन्धनवाट उम्मेदवार बनेका रिजाल ३१ हजार १ सय ४२ मत ल्याई बिजय भएका छन् भन्ने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जालिम मियाँले २५ हजार ६ सय ५१ मतलाई दोस्रो स्थानमा रहेका छन्। रिजालले ५ हजार ५ सय २७ मत ल्याए ठुलो अन्तरले मियाँलाई पराजित गरेका छन्।

२०७९ मंसिर ७

पर्सा मिलन केन्द्र द्धारा एवीसी न्युजका छत्कुली काठमाण्डौमा सम्मानित

बीरगंज २७ कात्र्तिक मिलन केन्द्र काठमाडौं २२ औ पर्सा दिवस समारोह एक कार्यक्रम बिच काठमाण्डौमा सम्पन्न भएको छ । शनिवार काठमाडौं को जाउलाखेल स्थित डीएभी कलेजमा एक समारोहको विच पर्सा दिवस समारोह सम्पन्न भएको हो । सो कार्यक्रमका प्रमुख अतिथि पुर्व राजदुत डाक्टर राम भक्त ठाकुरले पर्सा बासीहरुलाई काठमाडौं मा हरेक किसिमको कठिनाई हुने गरेकोले त्यसको समाधानका लागी र पर्सा बासीहरुको लागी पर्सा मिलन केन्द्र को स्थापना गरिएको बताउनुभएको छ।

२०७९ कार्तिक २७

पर्सा क्षेत्र नम्बर २ को ख मा माहासंग्राम सबै भन्छन म जित्छु, त्रिकोण लडाई सिंह र कुर्मीमा भिडन्त

एस वी क्षेत्री बीरगंज २२ कात्र्तिक मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी बिभिन्न पार्टीका साझा उम्मेदवारहरु घरदैलो र रात्री कोण सभालाई तिब्रता दिई रहेकाछन । पर्सा क्षेत्र नम्बर २ को ख मा प्रदेश सभाको उम्मेदवारमा करिव आधा दर्जन भन्दा बढी गठबन्धन र स्वतन्त्र गरी उम्मेदवारी दर्ता गराएकाछन ।

२०७९ कार्तिक २२

वीरगन्ज १७ अलौमा मतदाताहरुले फुलमाला लगाई भव्य स्वागत गरे स्वतन्त्र उम्मेदवार सिंहलाई

वीरगन्ज, २२ कार्तिक पर्सा क्षेत्र नम्वर २ को ख का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले घरदैलो तिब्र रुपमा अघि बढाएकाछन । उम्मेदवार सिंहले वीरगन्जको वडा नम्वर १७ अलौमा मतदाताहरुको घरघरमा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन । वीरगन्जको वडा नम्वर १७ अलौमा मतदाताहरुले फुलमाला लगाई भव्य स्वागत गरेका छन् ।

२०७९ कार्तिक २२

निर्वाचन नजिकिदै गएपछी काग्रेस र लोसपाका साझा उम्मेदवारहरुले संयुक्त घरदैलो कार्यक्रमलाई तिब्रता

शेखर छतकुली बीरगंज २० कात्र्तिक मंसिर चार गते हुने पं्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गएपछी बिभिन्न पाटीैका साझा उम्मेदवारहरुले संयुक्त घरदैलो कार्यक्रम शुरु गरेकाछन । पर्सा क्षेत्र नम्बर २ मा नेपाली काग्रेश र लोक्तान्त्रिक समाजवादी पाटीैले संयुक्त रुपमा घरदैलो कार्यक्रम शुरु गरेका हुन ।

२०७९ कार्तिक २०

सिट बाँडफाँटमा यस्तो बन्दै छ सहमति

सिट बाँडफाँटमा यस्तो बन्दै छ सहमति

२०७९ असोज १२

बीरगंजमा सोमवार बिहान चट्याङ लागेर एकको मृत्यु तीन जना घाइते

बीरगंजमा सोमवार बिहान चट्याङ लागेर एकको मृत्यु तीन जना घाइते

२०७९ असोज १०

एबीसी सर्वेक्षण स् सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि अन्य दल १० भन्दा तल

एबीसी सर्वेक्षण स् सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि अन्य दल १० भन्दा तल

२०७९ असोज ९

कृपा दैनिकले स्थापना गरेको पुरस्कार प्रदानका लागि समिति गठन

वारा सम्बाददाता कलैया,४ फागुन । बारा जिल्लाको सबैभन्दापहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्यण कोषको नाउँमा हरेक बर्ष बितरण हुँदै आएको स्वर्गीय उमादेवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार र चन्द्र प्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारका लागि समिति गठन गरिएको छ ।

२०७८ फागुन ४

पर्सा प्रहरी द्धारा ठूलो मात्रामा अफिम बरामत सशस्त्र प्रहरी द्धारा ४ किलो चरेश बरामद

कृष्णा यादव बीरगंज ४ फागुन पर्सा प्रहरीले नौ किलो लागु औषध अफिम सहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ । पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर २ स्थित रहेको रंगपुरटाडी प्रहरी चौकीले नौ किलो ३ सय ग्राम लागु औषध अफिम सहित युवकलाई निन्त्रणमा लिएको हो ।

२०७८ फागुन ४

test

२०७८ माघ २०

काग्रेस पर्साले बीरगंजलाई प्रदेश नम्बर दुईको राजधानी बनाउनु पर्ने भन्दै प्रर्दशन

नेपाल काग्रेस पर्साले २ नम्बर प्रदेशको राजधानी वीरगंजमा हुनुपर्छ भन्दै रैली निकालेको छ। नेपाली काग्रेसको वीरगंज नगर कार्य समितिले वीरगंजमा प्रदेश २ को राजधानी हुनुपर्ने माग गर्दे  प्लेकारार्ड सहित रैली निकालेको  हो। 

२०७८ पौष २७

पर्सा प्रहरीद्वारा ठूलो मात्रामा लागु औषध सहित एक युवक नियन्त्रणमा 

कृष्णा यादव  वीरगञ्ज, १३ पुष ।  पर्सा प्रहरीले ठुलो परिणामको लागु औषध सहित  १ जनालाई  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा  वीरगञ्ज माहानगर वडा नम्बर १५ लक्ष्मनवा वाईपास सडक खण्डबाट एक युवकलाई पक्राउ गरेको हो । 

२०७८ पौष १३

बीरगंज डेली डटकमले पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन शिर्षकको समाचार प्रकाशन गरेकोमा पप्पु कन्स्ट्रक्शनको पक्ष उल्लेख हुन सकेको थिएन ।

बीरगंज डेली डटकमले पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन शिर्षकको समाचार प्रकाशन गरेकोमा पप्पु कन्स्ट्रक्शनको पक्ष उल्लेख हुन सकेको थिएन । कम्पनीको तर्फबाट राखिएको पक्षलाई यहा प्रकाशन गरिएको छ । सम्पादक

२०७८ पौष ७

पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुई जनालाई लियो नियन्त्रणमा

कृष्णा यादव बीरगंज ६ असोज पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध ब्युरोको संयुक्त टोलीले ३.४० ग्राम ( ६ पुडिया ) खैरो हिरोईन सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पर्सा प्रहरी र लागु औषध ब्युरोको संयुक्त टोलीले बीरगंज माहानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट मंगलबार साझ करिव ७ बजे खैरो हिरोईन सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । 

२०७८ असोज ६

पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं,  काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।  तीनकुने पुल अलपत्र पारेको भन्दै कम्पनीले क्षतिपूर्ति असुल गर्न लागेको हो।

२०७८ असोज ६

सुन पसलमा पर्सा प्रहरीको छापामारी, बिनाबिल बिजकको ४० लाख रुपैया बराबरको  अबैध सामान प्रहरीको नियन्त्रणमा 

कृष्णा यादव बीरगंज ३१ भदौ  पर्सा प्रहरीले बीरगंज स्थित माईस्थानको एक सुन पसलमा छापामारी श्रोत नखुलेको साढे ३८ लाख रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्सा प्रहरीे क्राईम ब्रान्चको प्रहरी टोलीले बुधवार बिशेष सुचनाको आधारमा ३८ लाख ५१ ह्जार १ सय रुपैया सहित सुन पसलका संचालक र एक जना कामदार सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

२०७८ भदौ ३१

मोटरसाईकल चोरी गरी भाग्ने एक युवा पर्सा प्रहरीको नियन्त्रणमा  

सन्जु छतकुली बीरगंज १२ भदौ पर्सा प्रहरीले मोटर साईकल चोरी गर्दा गर्दै एकजना युवालाई नियन्त्रणमा लिएको छ । शुक्रवार राती करिव ९ बजेको समयमा मोटर साईकलको लक तोडेर मोटर साईकल लिएर भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रिपुरले एक युवकलाई नियन्त्रणमा लिएको हो । बीरगंज माहानगरपालिका वडा नम्बर १३ तेजारथटोल बस्ने सुशिम अधिकारीको घरमा पार्किङ्ग गरी राखेको ना २२ प ५७५० नम्बरको १५० सिसी मोटर साईकलको लक तोडेर भाग्दै गरेको अवस्थामा मोटर साईकल सहित एक युवकलाई पर्सा प्रहरीले जनाएको छ ।

२०७८ भदौ १२

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।