logo

म्याद गुज्रिएको सामानहरु रि प्याकिड्ढ गर्ने फुडको नेपाल क्रोप प्राली र स्नयाक एण्ड पैक ईन्डस्ट्रिज उधोगमा प्रहरीको छापा

शेखर छतकुली बीरगंज १४ चैत्र पर्सा प्रहरीले बीरगंजमा दुई वटा उधोगमा छापामारी शिल गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बीरगंज माहानगरपालिका वडा नम्बर १३ स्थित रहेको उधोगमा छापामारी उधोगमा शिल गरेको हो ।

२०७९ चैत १४

बीरगंज भन्सारको लक्ष्य पुगेन 

बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७÷२०७८ को एक बर्षमा लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ ।

२०७८ सावन ५

पर्सा प्रहरीले १२ लाख भारतीय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरयो

सन्जु छतकुली बीरगंज १६ माघ  पर्सा प्रहरीले १२ लाख भारतीय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको  ।  जिल्ला प्रहरी कार्यालय पर्साको सादा पोशाकमा रहेको प्रहरी टोलीले नेपामा प्रतिबन्धीत २ हजार रुपैयाको नोट सहित एक भारतियलाई पक्राउ गरेको हो ।  १२ लाख भारतिय नोट सहित पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवा गाउँपंचायत ढोलकवा निवासी ३२ वर्षिय सुभाष चन्दलाई पर्सा प्रहरीले नयन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जनाउकाछन ।  

1/30/2020

सशस्त्र प्रहरी पर्साले ६ महिनामा ६ करोड भन्दा बढीको अबैध सामान पक्राउ गरी भन्सार बुझायो ।

सन्जु छतकुली बीरगंज ११ माघ  सशस्त्र प्रहरी बल पर्साले चालु आर्थिक बर्ष ०७६÷०७७ को छ महिनामा करिव सवा छ करोड रुपैया बराबरको अबैध भन्सार छलेर भित्रयाउदै गरेको सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।  सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंज पर्साले चालु आर्थिक बर्षको श्रावण देखी पौष मसान्त सम्ममा ६ करोड २० लाख ९३ हजार ६ सय ५ रुपैया बराबरको तस्करीको सामान सहित गाडीहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो । 

1/25/2020

बारा जिल्लाको बिभिन्न नाकाहरुबाट ब्यापक तस्करी शुरु प्रहरी प्रशासन मौन

कृष्णा यादव  बीरगंज ७ माघ  बारा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।   पर्सा जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गरेपछी तस्करहरुले छिमेकी जिल्ला बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेकाछन ।  बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन । 

1/21/2020

होटल पौवाले २० प्रकारका नेपाली खानाको प्रवद्र्धन गर्ने, भैरहवामा

भैरहवा, ११ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवामा रहेको होटल पौवामा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । भैरहवामा पौवाले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा  न्यू इयर इभ २०२० विशेष कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । होटल स्थापनाको वर्षदेखि नै विविध कार्यक्रमहरु गर्दैै आएको  पौवाले यस वर्ष राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुका साथमा कार्यक्रम गर्न लागको जनाएको छ । कार्यक्रममा सुगम संगीतका धरोहर गायक प्रमोद खरेल, गायीका टिका प्रसाईं, हास्य नायक राजा राजेन्द्र र स्थानीय कलाकारहरुको प्रस्तुति रहने होटल पौवाका महाप्रबन्धक विष्णु भण्डारीले बताउनुभयो ।

12/27/2019

चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्षको टोली अर्थमन्त्री खतिवडा संग भेटघाट

बीरगंज ३ पौष÷ नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ता लगायतका टोलीले अर्थमन्त्री युवराज खतिवडासँग उहाँकै कार्यकक्षमा भेटघाट गर्नु भएको छ । नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री खतिवडा संग नेपालको ब्यपारको सम्बन्धमा भेटघाट गर्नु भएको हो ।  सङ्घका अध्यक्ष गुप्ताले वीउवासङ्घ र नेपाल चामल, तेल र दाल उद्योग सङ्घका पदाधिकारी र उद्योगी व्यवसायीहरु बीच उद्योग र व्यवसायमा देखा परेका नीतिगत तथा व्यवहारिक समस्याहरुका सम्बन्धमा छलफलका लागि समय उपलब्ध गराउन अनुरोध गर्नु भएकोमा अर्थमन्त्री युवराज खतिवडाले यही पौष १८ गते समय उपलब्ध गराएको कुरा सङ्घका अध्यक्ष गुप्ताले बताउनुभयो ।

12/19/2019

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भारतिय गाडीबाट करिव ३५ लाख रुपैया बराबरको कपडा बरामद 

संजिव छतकुली बीरगंज २ असोज  सशस्त्र प्रहरीले पक्राउ गरी राजश्व अनुशंधान बिभाग मध्यमान्चल क्षेत्रिय ईकाई कार्यालय पथलैया बारामा बुझाएको भारतिय नम्बरको कागज बोकेको गाडीबाट करिव ३५ लाख रुपैया बराबरको अबैध लत्ता कपडा बिना बिल बिजकको बरामद भएको छ ।  सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर चिनिमिल पर्साले बिशेष सुराकीको आधारमा भन्सारबाट निस्केको भारतिय नम्बरको कागज बोकेको गाडी नियन्त्रणमा लिएर राजश्व अनुशंधान पथलैयामा बुझाएको गाडीबाट २४ पोका अबैध कपडा राजश्व अनुशंधान कार्यालय बाराले आज चेकजाचको क्रममा बरामद गरेको हो ।  

9/19/2019

बीरगंज भन्सार र सुख्खा बन्दरगाहले दुई बर्ष देखी लगातार लक्ष्य अनुसार असुली गर्न सकेन

कृष्णा यादव वीरगंज५साउन  नेपालको आर्थिक राजधानी तथा देश कै सवै भन्दा बढी राजश्व संकल्न गर्ने बीरगंज भन्सार कार्यालयले लगातार दुई बर्ष देखी लक्ष्य अनुसार राजश्व संकल्न गर्न असफल भएको छ ।  वीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७४÷२०७५ र चालु आर्थिक बर्ष २०७५÷२०७६ को दुई बर्ष देखी लक्ष्य अनुसार भन्सार राजश्व संकलन गर्न असफल भएको हो ।  मुलुकको कुल राजशव संकलन मध्ये करिव ५५ प्रतिशत भन्दा बढी राजश्व  संकलनमा योगदान दिदै आएको बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्षको असाढ मसान्त सम्ममा लक्ष्यको ८५.९७ प्रतिशत मात्र राजश्व संकलन गर्न सफल भएको हो । 

7/21/2019

बेल्जियमा “भिजिट २०२० र नेपालमा लगानी” सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

वीरगञ्ज, २६ जेष्ठ÷ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले बेल्जियमको एंटवर्पमा एक समारोहका बीच बेल्जियमका नेपाली समुदायहरुबीच “भिजिट २०२० र नेपालमा लगानी” सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

6/9/2019

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा

बीरगंज २५ जेष्ठ÷ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले फ्रान्सको पेरिसमा एक समारोहका बीच फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीसँग भेटघाट तथा छलफल गर्नु भएको छ ।

6/8/2019

भन्सार राजश्व गस्ती टोली द्धारा दैनिक करिव दुई लाख रुपैया बराबरको अबैध सामान बरामद गर्दै 

कृष्णा यादव  बीरगंज २१ जेष्ठ । भन्सार राजश्व गस्ती टोली बीरगंजले दैनिक करिव २ लाख रुपैया बराबरको भन्सार छलेर भित्रयाउदै गरेको अबैध सामान पक्राउ गर्न थालेको छ  ।  सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले दैनिक रुपमा बीरगंज आसपासका क्षेत्रहरुबाट अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको लत्ता कपडा सहित अन्य सामानहरु पक्राउ गर्न थालेको हो ।  राजश्व गस्ती टोलीले भन्सारको मुलगेटमा चेकजाच तिब्र पारेपछी दिनहु धमाधम अबैध सामान पक्राउ गर्न सफल भएको छ ।  

6/4/2019

सशस्त्र द्धारा करिव १ लाख ३५ हजारको अबैध कपडा पक्राउ, लागुऔषध सहित बस्नेत नियन्त्रणमा

सन्जिव छतकुली बीरगंज १६ जेष्ठ सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले करिव एक लाख ३५ हजार रुपैया बराबरको अवैध लत्ता कपडा नियन्त्रणमा लिएको छ ।  राजश्व गस्ती टोलीले बीरगंज माहानगरपालिका १६ ईनरुवा र भकुवा नाका भएर टाउकोमा तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा १ लाख ३४ हजार ३ सय १० रुपैया मुल्य बराबरको लत्ता कपडा पक्राउ गरेको हो ।  सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले बिशेष सुचनाको आधारमा अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउने क्रममा नियन्त्रणमा लिएको राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन । 

5/30/2019

 कुन तहको कति पुग्यो सरकारी कर्मचारीको तलब  

काठमाडौं, १५ जेठ । सरकारी कर्मचारीको तलबमा वृद्धि गरिएको छ । नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै कर्मचारीको सुरु तलबमानमा वृद्धि गरिएको हो । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशत वृद्धि गरिएको छ ।त्यस्तै सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६र७७को बजेटमार्फत सरकारले उनीहरुको सुविधा थपेको हो ।

5/30/2019

राजश्व गस्ती टोलीले १० महिनामा ५ करोड ५१ लाख बराबरको अबैध सामान पक्राउ गरी भन्सार बुझाए

सन्जिव छतकुली  बीरगंज १३ जेष्ठ सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले तस्करीमा कडाई गरेपछी तस्करहरुले राती राती पर्सा र बाराको बिभिन्न नाकाबाट अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल भित्रयाउन थालेकाछन । 

5/27/2019

सशस्त्र प्रहरीले करिव १८ लाख रुपैया बराबरको दाल सहित ३ वटा ट्रयाक्टर नियन्त्रणमा लियो

सन्जिव छतकुली बीरगंज १२ जेष्ठ सशस्त्र प्रहरी बलको अलौ बिओपीले भारत तर्फ तस्करी गर्ने उदेश्यले लादै गरेको मसुरोको दाल सहित ३ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

5/26/2019

त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलबाट करिव ८ करोड नक्कली भारु रुपैया सहित चारजना पक्राउ 

काठमाडौं १० जेठ । त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । 

5/24/2019

 भन्सार राजश्व गस्ती टोलीद्धारा करिव तिन लाख रुपैया बराबरको लत्ता कपडा, भाडाकुडा पक्राउ 

कृष्णा यादव  बीरगंज १ जेष्ठ सशस्त्र प्रहरीको गस्ती टोलीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव तिन लाख रुपैया मुल्य बराबरको सामान पक्राउ गरेको छ । 

5/15/2019

डिआईजी  पालका टोलीले सीमा क्षेत्रबाट १० लाखको हरियो मटर  बरामद गरे 

लहान, २४ बैशाख । सिरहाको माडर सीमाक्षेत्रबाट तेस्रो मुलुकबाट आयात चार सय ४७ बोरा हरियो मटर प्रहरीले बरामद गरिएको छ ।

5/7/2019

मलहोत्राको सुन तस्करीमा कनेक्सन, किन रोकियो ३३ किलो सुन काण्डको छानविन

वैशाख, २२ काठमाडौं । अहिले भइरहेको सुन तस्करीको योजनाकर्ता दीपक मलहोत्रा नै रहेको आशंका गरिएको छ ।

5/7/2019

राजश्व गस्ती टोली द्धारा करिव चार लाख रुपैया मुल्य बराबरको अवैध सामान पक्राउ

एस वि सी  बीरगंज २ बैशाष सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले अवैध रुपमा बीरगंज आसपास नाकाहरुवाट भन्सार छलेर भित्रयाउदै गरेको करिव चार लाख रुपैया मुल्य बराबरको अबै सामान पक्राउ गरेको छ । 

4/15/2019

सशस्त्र प्रहरीले फेरी रजत जयन्ती चौकबाट समात्यो करिव ३ लाखको अबैध मरिच सहित लत्ता कपडा

कृष्णा यादव बीरगंज ५ चैत्र सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको करिव ३ लाख मुल्य बरारबरको सामान पक्राउ गरेको गरेको छ । 

3/19/2019

नेपाल प्रहरीले छाडदै, राजश्व गस्तीले पक्राउ गरयो ७ लाख भन्दा बढीको सामान । 

कृष्णा यादव  बीरगंज १ चैत्र  पर्साको ग्रमिण भेगबाट तस्करी प्रहरी चौकीको मिलोमतोमा दिन दिनै मौलाउदै गएको छ । 

3/15/2019

विदेशी डिश हेर्ने विरूद्ध सरकारको कडा नीति, जफत गर्ने देखि पक्राउ गर्नेसम्मको तयारी

बीरगंज ३० फागुन सरकारले नेपाली भूमिमा विदेशी डिटिएच हेर्ने र विक्रीवितरण गर्ने विरूद्ध कडाइ गर्न सुरू गरेको छ ।

3/14/2019

नेपाल प्रहरीको मिलोमतो पर्सामा तस्करी मौलायो । प्रहरी चौकीको छेउछाउबाट सशस्त्र प्रहरीले समात्यो लाखौको अबैध कपडा 

कृष्णा यादव  बीरगंज २८ फागुन  बीरगंज माहानगरपालिका १ छपकैया स्थित रहेको प्रहरी चौकी छेउछाउबाट सशस्त्र प्रहरीले करिव ३ लाख रुपैया बराबरको भन्सार छलीका लत्ता कपडा पक्राउ गरेको छ । 

3/12/2019

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।