अजय प्रजापति वीरगंज, ४ भदौ । दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ ।
शारदा शर्मा, बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।
अधिवक्ता वीरेन्द्रप्रसाद यादव २००४ को राणाकालीन घोषणा पश्चात् मुलुकमा लोकतन्त्रको बीजारोपण भएपनि २०७२ असोज ३ सम्म संस्थागत हुन सकेको थिएन । संस्थागत गर्न २००७ देखि २०७२ सम्म ६ वटा संविधान जारी भयो ।
शारदा शर्मा, सायद अमेरिका भनेपछि आकर्षण नहुने कोहि पनि छैनन् होला । हरेक मान्छेको सपनाको देश । बिकसित र सुबिधा सम्पन्न देश ।
शारदा शर्मा, दुनियालाई नै चकित बनाउने गरी तपाईंहरूले गरेको वाम एकताको मन भित्रबाटै सलुट नगर्ने अैले सायद कमै होलान ।
विनोद गुप्ता, तीनतिर भारत र एकतर्पm चीनसँग सिमाना जोडिएको नेपालको जनसङ्ख्या ३ करोडको हाराहारीमा छ भने भारतको १३५ करोड र चीनको १४१ करोड छ ।
प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।
ओमप्रकाश खनाल अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।
ओमप्रकाश खनाल तराई बाढीको चपेटामा परेको १० दिन बितिसकेको छ । यसबीचमा पीडितको पीडा मत्थर हुँदै जानुपर्ने हो । तर जति दिन बित्दैछ, बाढी प्रभावितको पीडा र जोखिम पनि बढिराखेको छ ।
चन्द्रकिशोर नेपाली पत्रकारिताले आप्mनोबारेमा आपैंm मन्थन गर्नुपर्छ । अरूतिरबाट औंला तेर्सिनुभन्दा आपैंm आप्mनोबारे समीक्षा गर्न जुर्मुराउनुपर्छ ।
शीतल महतो - छिमेकी मित्र राष्ट्र भारतले यही जुलाई १ तारिख अर्थात् असार १७ को मध्यरात १२ बजेदेखि वस्तु एवं सेवा कर ९जिएसटी० लागू गरेको छ ।
चन्द्रकिशोर- बारा–पर्सासँग जोडिएको सीमावर्ती भारतीय जिल्ला चम्पारण हो । चम्पारण विहार राज्यमा पर्छ ।
अधिवक्ता वीरेन्द्रप्रसाद यादव- केही वर्ष पहिले विश्व आर्थिक मन्दीको स्ड्ढेत देखा पर्ने बित्तिकै र चीनले द्रुत गतिमा आर्थिक विकास गरेकोमा अमेरिकी राष्ट्रपति बराक ओबामा आप्mनो अर्थतन्त्रप्रति चिन्तित हु“दै