logo

वीरगंजमा छोरीहरु कतिको सुरक्षित विषयमा अन्तरक्रिया कार्यक्रम  ।

    9/12/2019 गते 00 00 मा प्रकाशित   741   पटक पढिएको

वीरगंज २७ पर्सा ।

ग्लोबल विजनश क्लेजले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए ।

क्लेजको सभाहलमा आयोजित कार्यक्रममा सरकारले समान्य लाग्ने नियम कानुन समेत बनाउन नसकेकाले महिला सुरक्षित हुन चुनौति बनेको अधिकारकर्मीहरुको बताएकाछन । महिला नेतृ मोनिका सिंहले एसिड, किटनाशक औषधी लगायत अति सम्बेदनशिल वस्तु खरिदका लागी निति नियम नबनाईदा सजिलै पहुच भएकाले एसिड आक्रमण भएको उनले बताईन् । कार्यक्रममा अर्का महिला नेतृ कमला घिमिरेले भने, असुरक्षित भनिएका स्थानहरुमा विजुलि बति, सिसि क्यामरा लगायतको उपकरण जडान संगै चोकहरुमा प्रहरी समेत नदेखिने गरेकाले पछिल्लो समय वीरगंजमा यस्ता घटनाहरु बढेको उनको तर्क थियो ।

कार्यक्रममा अधिवक्ता कमल मोहन पोखरेलले कानुनमा एसिड आक्रमणबाट अनुहार नै कुरुप हुने गरेको छ भने ५ लाख जरिवाना र ३ वर्षको कैद जरिवना तोकेको छ भने, शरिरको अन्य भागमा भए २ लाख र डेढ वर्ष कैद सजाए तोकेको छ । तर यस कैद जरिवाना पिडितको हकमा निकै थोरै सजाए भएकाले नियम संशोधन गरि यसको कैद सजाय र जरिवाना बढाउनुपर्ने उनको सुझाव थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक आनन्तराम शर्माले कहि कतै जादाँ आउदाँ वा कोही कसैले जिस्काउँदा आफ्नो अभिभावक वा प्रहरीलाई उजुरी दिन आग्रह गरे । मुस्कान बहिनिलाई एसिड प्रहारमा संलग्न भनिएकाहरु पक्राउ परिसकेकाले पिडितले न्याय पाउने उनले बताए ।

गत शुक्रबार गणेशमान चोक मै भएको यस घटनाले अपराधि मनोस्थति बोकेका व्यक्तिहरु कतिसम्म मनोबल उच्च रहेको कुरा देखिएकाले सेफर वीरगंजले सञ्चालन गर्ने सिसि क्यामरा, वीरगंज महानगरपालिकाले पोल पोलमा जडान गर्ने विजुलि बति त्यसैगरी प्रहरी प्रशासनले गर्ने डिउटि ईमान्दारीताको साथ निर्वाह गरिदिए वीरगंजमा महिला सुरक्षित हुन सक्ने प्रदेश सांसद ओम प्रकाश शर्माले बताएका थिए ।

यसैगरी अर्का सांसद प्रहलाद गिरीले भने, महिला महिलाबाटै पिडित हुने गरेकाले लामो समयदेखी महिला हिंसाको कुरा चलिरहदा पनि निर्कोल हुन नसकेको बताएका थिए । प्रदेश सरकारले ल्याएको बेटी बचाऊ बेटी पढाऊ अभियान अन्तर्गत नै प्रदेश सरकारले हरेक छोरा छोरीलाई समान अधिकार दिलाउन खोजेकाले सोही अनुसार हामी काम गरिरहेको उनको भनाई थियो । प्रदेश दुई मै भएको यस घटनाले प्रदेश सरकार गम्भीर हुँदै तत्काल एसिड पिडित मुस्कान बहिनिको राहतका लागी ५ लाख रुपैयाँ खर्च दिने र उपचारको व्यवस्थापन गरिएको उनले बताए ।

यसैगरी कार्यक्रमका वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले एसिड आक्रमण लग्तै मेरो पहलमा ती बहिनिलाई तत्कालै काठमाडौँ पु¥याई थप उपचार गराउन लगाएको बताए । यस्ता घटना हुन नदिन जनचेतनाको खाचो आफुहरुले देखेकाले यसतर्फ इच्छुक विद्यालय, कलेज वा संघ संस्थाका लागी महानगरले प्रशिक्षक उपलब्ध गराउने जानकारी गराएका थिए ।

महानगरमा विजुलि बति तथा उज्यालो कार्यक्रम अन्तरर्गत हाललाई प्रत्येक वार्डमा बति जडान गर्न बजेट पठाएकाले जडान गराउन आ–आफ्नो वडा कार्यालयमा घचघच्याउन आग्रह गरेका थिए । कार्यक्रममा चेलि कृषि सहकारी संस्थाकी निना कार्की, आफन्त नेपालको तारा सापकोटा, डा. अशोक दास, ग्लोबल बिजनस क्लेजकी निर्देशक निभा दास, अशोक सरार्फ, भिजिट मधेशका संयोजक ओम प्रकाश शर्मा, सञ्चारकर्मी कविता खड्का, विमला गुप्ता, शोभा धमला, सन्ध्या पौडेल, राधेश्याम पटेल लगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल विजनस क्लेजका डाईरेक्टर ओम प्रकाश श्रेष्ठले सहजिकरण गरेको कार्यक्रम क्लेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा समपन्न भएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।