कृष्णा यादव
बीरगंज १७ फागुन
गुरुकुल पन्ना मेमोरियल बेसिस सेकेन्डरी स्कुल अलौंमा शान्ति पोली क्लििनिकको सहयोगमा आज निशुल्क दा“त परिक्षण शिविर संचालन गरिएको छ ।
बीरगंज १७ स्थित अलौंमा रहेको गुरुकुल सेकेन्डरी स्कुलका छात्र एवम छात्राहरुको शान्ति पोली क्लििनिकले आज एक दिने निशुल्क दा“त परिक्षण शिविर गरेको हो ।
श्री गुरुकुल पन्ना मेमोरियल बेसिस सेकेन्डरी स्कुल बीरगंज १७ अलौले आयोजना गरेको र शान्ति पोली क्लिनिक को सहयोगमा निशूल्क दाँत परिक्षण कार्यक्रम आज समपन्न भएको छ।
श्री गुरुकूल पन्ना मेमोरियल सेकेन्डरी स्कुल का प्रबन्ध र्निदैशक मन्नु बहादुर क्षेत्री को अध्यक्षतामा र शान्ति पोली क्लिनिक का प्रबन्ध र्निदैशक बिकाश कुमार पटेल को प्रमुख आतिथ्यमा कार्यक्रममा दाँत र मुखको निशूल्क परिक्षण भएको थियो।
यो शिबिरमा ५०० जना स्कुलको बिधार्थीहरुको दाँत परिक्षण गरेकोमा २५ जनाको दाँतमा सामान्य सम्सया देखिएको शान्ति पोली क्लिनिकका डाक्टर बिकाश पटेलले बताउनु भयो।
त्यसै गरि शिविरमा चेक जाँचमा सामान्य सम्सया दाँतमा रोग फेला परेका छात्र छात्राहरुलाई शान्ति पोली क्लिनिक ले उपचारको क्रममा आफना क्लििनिकमा २५ प्रतिशत छुट गर्ने डाक्टर पटेलले बताएका थिए।
शिविरमा गुरुकुल सेकेन्डरी का प्रध्यापकिका मन्जु क्षेत्री ले बच्चाहरु को स्वास्थ समबन्धी निशूल्क शिवीर गर्नै प्रतिबद्धता गरेकी थिन्। सो कार्यक्रममा स्कुलका सहायक प्रध्यापक दिलीप पटेल,शिक्षक्रमीहरु अजय साह,कुन्दन सहनि ,निकित कर्ण ,आरती ठाकुर, सुमिन्त्रा गुप्ता लगाएतका शिक्षक तथा बिधार्थीहरुको सहभागिता थियो । गुरुकुल सेकेन्डरी स्कुल अलौले आयोजना गरेको आफना बिधार्थीहरुको निशुल्क दा“त परिक्षणमा आज शान्तिी पोलि क्लििनिकका बरिष्ठ दा“का डाक्टर बिकास कुमार पटेल, डाक्टर प्रित चौरसिया र राजेश यादवले चेकजा“च गरेको थियो ।
तपाईको प्रतिक्रिया