जिल्ला बुलेटिन

प्रथम "प्रकाश महत स्मृति" खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा अर्घाखाँचीबुलेटिन र ईलाभेन ब्रदर्स को विजय शुरुवात

पूजा कुँवर ,अर्घाखाँची।  फाल्गुन १४ - नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयाेजना गरेको प्रथम "प्रकाश महत स्मृति" खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा ईलाभेन ब्रदर्स डिभर्ना "बि" ले युएसिसि अर्घालाई ,२ विकेटले पराजित गरेको छ। 


संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

१४ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर

क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले दोषी ठहर गर्ने फैसला गरेको हो । आइतबार फैसला सुनाएको अदालतले बास्तोलालाई १ वर्ष कैद सजाय तोकेको छ । 


कोरोना बिशेष

सबै हेर्नुहोस्

सूचना प्रविधि