logo

गीतकार भुसालको एल्बम “नुतन कृति” सार्वजनिक

वीरगंज, २८ असोज÷ नेपाली कला, साहित्य संस्कृति र गीत संगीतमा कृयाशील रह“दै आउनु भएकी गीतकार नुतन भुसालको तेश्रो एल्बम “नुतन कृति” एक समरोहकाबीच लोकार्पण गरिएको छ ।

4 months ago

भिडियोमा ‘आकाशको तारा’

काठमाडौं, ७ भदौं । एक समय ‘विस्तारै विस्तारै’ गीत निकै रुचाइएको थियो । यसै गीतका गायिका वर्षा कर्माचार्यले नया“ गीत तथा भिडियो सार्वजनिक गरेकी छन् ।

5 months ago

पलको बुटेलमा आस्मा सरर‘ भिडियो

काठमाडौं, १८ साउन । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो‘।’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउँसो २ बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।

6 months ago

‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

पोखरा, ११ साउन । चलचित्रको होडबाजी चलिरहेका अवस्थामा प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ ।

6 months ago

मिस एयर होस्टेस २०१७ चौथो संसकरणको आवेदन खुल्यो

काठमाडौं, १० साउन । मिस एयर होस्टेस २०१७ चौथो संसकरणका लागि आवेदन फारम खुल्ला गरिएको छ । सिजन मिडियाले विगत ७ वर्ष देखि आयोजना गर्दै आएको होस्टेस २०१७ चौथो संसकरणका लागि आवेदन फारम खुल्ला गरिएको आयोजकले जानाएको छ ।

6 months ago

जुनियर सिङ्गींग आइडल २ को उपाधि मनकामना स्कुलका राजन ठाकुरले जिते

वीरगञ्ज, ८ साउन आरके क्रिएटिभ इन्टरटेन्मेन्ट एण्ड इभेन्ट म्यानेजमेन्टद्धारा आयोजना गरिएको जुनियर सिङ्गींग आइडल २ को उपाधि मनकामना स्कुलका राजन ठाकुरले जितेका छन् । शनिबार नेशनल मेडिकल कलेजको सभाहलमा आयोजना भएको फाइनल कार्यक्रममा विजेताहरुको धोषणा गरिएको हो ।

6 months ago

राजनीति

प्रेस मञ्च नेपालद्धारा राजपाका नेता महतो सम्मानित

बीरगंज १० पौष  राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधनको ग्यारेण्टी भए मात्र सरकारमा जाने बताउनु भयो ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, महासचिव यादव

बीरगंज ७ पुष   संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् । 

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

 वीरगंज ५ पुस, प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

बीरगंज ३ पौष । नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

प्रथम पर्सागढि गोल्डकप  नव जनजाग्रीती सामु आयोजक स्तब्ध ।

बीरगंज १५ माघ, आयोजक आमोदेबि युथ स्पोर्टसलाई सडन डेथमा हराउँदै नव जनजाग्रीती युवा क्लब सिमरा प्रथम पर्सागढि गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेको छ । 

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.