logo

तेरापन्थी समाज द्वारा पर्साको पारसनाथ मन्दिरको अवलोकन

वीरगन्ज, पर्साको सखुआ प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा जैन श्वेताम्ब तेरापन्थी समाजले महुवनमा रहेका एतिहासिक पारसनाथ मन्दिरको अवलोकन गरेका छन । 

2 days ago

वडा अध्यक्ष साह द्धारा मदरसालाई आवश्यक सामग्री हस्तान्तरण ।

रौतहट ३ पुस । गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साहले सो वडामा रहेको ईस्लामिक मदरसालाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

2 months ago

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता

वीरगंज  कार्तिक २३ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

3 months ago

वी उ वा सङ्घका अध्यक्ष् शर्मालाई मातृ शोक

वीरगञ्ज, २२ कार्तिक÷वीरगञ्जउद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश शर्मालाई मातृ शोक परेको छ ।

3 months ago

युवा जनशक्ति समाज असहायको लागि सहाय बन्यो

वीरगंज ३० भदौ,  युवा जनशक्ति समाज नेपाल आदर्शनगर–३ वीरगंजले एक जना गरिब असहायको लागि सहयोग गरेको छ ।

5 months ago

सशस्त्र प्रहरीको महिला संघको साधारणसभा सम्पन्न

बीरगंज १७ भदौ     सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिक साधारणसभा शुक्रवार समपन्न भएको छ । 

5 months ago

 पेशागत विकास २ दिने शैक्षिक तालिम सुरु

वीरगंज ९ भदौ, अल हेरा एजुकेशनल सोसाइटी नेपाल पर्साले आज वीरगंजमा शैक्षिक बृत्ति तथा पेशागत विकास तालिम सुरु गरेको छ ।

5 months ago

दुःखमा हिमानी कोष सदैव साथमा छः पूर्व युवराज्ञी हिमानी

वीरगंज, ७ भदौ÷पूर्व युवराज्ञी श्री हिमानी राज्यलक्ष्मी देवी शाहले देशमा आएको बाढीेबाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्नु भएको छ 

5 months ago

महिलाहरुको क्षमता विकासको लागी तेतृत्व विकास तालिम सम्पन्न 

बीरगंज २९ श्रावण महिलाहरुको क्षमता विकास सम्बन्धी २ दिने नेतृत्व विकास तालिम आज सम्पन्न भएकोछ । सखुवाप्रसौनि गाउँपालिका कार्यालयको सहयोग र महिला विकास उपभोक्ता समिति, देउरवाना,पर्साको आयोजनामा संचालन भएको सो तालिमको प्रमुख उदेश्य भनेको महिलाहरुलाई अधिकार एंव नेतृत्व सम्पन्न गराई कर्तब्यनिष्ट र उत्तरदायि बनाई समाजमा सम्मान जनक तरिकाले बाच्नको लागी प्रेणा दिनु रहेको थियो ।

6 months ago

‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’ बन्दै

काठमाडौं, १८ साउन ।  जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।

6 months ago

जननेता मदन भण्डारीको संग्रहालय बन्दै

मोरङ, १८ साउन । मोरङको उर्लाबारी– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ । यही असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उहाँका लेख, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घटनामा परेको जिपलाई पनि राखिनेछ ।

6 months ago

पर्यटकको गन्तव्यस्थल बन्दै रामपुरको ‘शान्तिदीप पार्क’

पाल्पा, १८ साउन । प्रकृतिले नै उपहारस्वरुप दिएको रामपुरको ‘शान्तिदीप पार्क’ अहिले पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बन्न थालेको हो । कालीगण्डकी नदी नजिकै रहेको रामपुर नगरपालिका–४ खोप्टारमा रहेको रानीवन तथा वडवान सामुदायिक वन क्षेत्रभित्र पर्ने यस पार्कमा हरियाली घाँसे मैदान र वनजंगलले यसको सुन्दरता बढाउनुका साथै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।

6 months ago

राजनीति

प्रेस मञ्च नेपालद्धारा राजपाका नेता महतो सम्मानित

बीरगंज १० पौष  राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधनको ग्यारेण्टी भए मात्र सरकारमा जाने बताउनु भयो ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, महासचिव यादव

बीरगंज ७ पुष   संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् । 

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

 वीरगंज ५ पुस, प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

बीरगंज ३ पौष । नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

प्रथम पर्सागढि गोल्डकप  नव जनजाग्रीती सामु आयोजक स्तब्ध ।

बीरगंज १५ माघ, आयोजक आमोदेबि युथ स्पोर्टसलाई सडन डेथमा हराउँदै नव जनजाग्रीती युवा क्लब सिमरा प्रथम पर्सागढि गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेको छ । 

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.