logo

चीनबाट ट्वाइलेट पेपर र छुर्पी ल्याएको गाडीबाट १७ केजी अवैध सुन सहित एक जना पक्राउ । 

काठमाडौं २ मंसिर, । रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

3 days ago

वडा प्रहरी कार्यालय बिर्ताद्धार एक लाख भन्दा बढीको अवैध लत्ता कपडा पक्राउ

बिरगंज २९ कार्तिक   वडा प्रहरी कार्यालय बिर्ताले एक लाख भन्दा बढीको भन्सार छलेर ल्याउदै गरेको लत्ता कपडा पक्राउ गरेको छ।

1 week ago

बाराको नदीमा तस्करको रजाइँ, सरोकारवाला निकाय मौन, स्थानीय बिकास अघिकारी ढुंगानाको रेडिमेड जवाफ

बारा २० कात्तिक,  सरकारले तीन वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाए पनि बाराको निजगढ नगरपालिकामा त्यसको अवज्ञा भइरहेको छ ।

2 weeks ago

बीरगंज भन्सार जाचपास भै छुटेकोे ट्रक प्रहरीको नियन्त्रणमा 

बीरगंज १९ कार्तिक  पर्सा प्रहरीले बीरगंज भन्सार कार्यालयबाट जाचपास भै छुटेको एउटा मालबाहक गाडी आफनो नियन्त्रणमा लिएको छ । 

2 weeks ago

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी बीच भेटघाट तथा छलफल

वीरगञ्ज, १३ कार्तिक÷ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासङ्घ) का पदाधिकारीहरु तथा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) का पदाधिकारीहरु बीच आज एक समारोह बीच स्थानीय होटल मकालुमा भेटघाट तथा छलफल भएको छ । 

3 weeks ago

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

सिरहा  १२ कार्तिक – कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ ।

3 weeks ago

 नेपालगन्जमा भन्सारको ‘सेटिङ’मै भित्रिन्छ अवैध सामान

 नेपालगन्ज १२ कार्तिक,  करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो।

3 weeks ago

 वीरगंज नाकाबाट दशै तिहारमा पूजा सामानमा वृद्धि, सयपत्री फूल, छोहरा र सुकमेलको आयात घट्यो । 

वीरगंज १ कार्तिक     वीरगंज नाकाबाट गत वर्षको दशै तिहारभन्दा यस वर्ष पूजा सामान आयातमा दोब्बर वृद्धि भएको छ ।

1 month ago

विर्ता प्रहरीद्धारा ६ लाख रुपैया भन्दा बढीको तस्करीको सामान पक्राउ 

बीरगंज ३० असोज  बीरगंज माहानगरपालिका ५ स्थित रहेको वडा प्रहरी कार्यालय विर्ताले करिव ६ लाख मुल्य बराबरको अबैध रुपमा भन्सार छलेको सामान बरामत गरेको छ । 

1 month ago

 ६ सय १५ करदाता कारवाहीमा

बीरगंज ३० असोज, आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ ।

1 month ago

 सशस्त्र प्रहरी बलको टोलीले ७ लाख मुल्य बराबरको अवैध लत्ताकपडा बरामद

बीरगंज २६ भदौ     सशस्त्र प्रहरी बलको टोलीले करीव ७ लाख रुपैयाँ मुल्य बराबरको अवैध लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । 

2 months ago

सशस्त्र प्रहरीले भारतिय नम्बरको टाटासुमो बीरगज भन्सार बुझायो 

बीरगंज १६ भदौ, सशस्त्र प्रहरी बल राजश्व एवंम भन्सार सुरक्षा गुल्म बीरगंजले आज एउटा भारतिय नम्बरको टाटा सुमो बिना भन्सार र काजतपत्र विना पक्राउ गरेको छ । 

2 months ago

भदौ ३० बाट पाँच अर्बको रिसोर्ट सञ्चालन हुने

काठमाडौं १५ भदौ, मुलुकको पर्यटन उद्योगले विस्तारै गति लिइरहेका बेला ५ अर्ब रुपैयाँबराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा पाँचतारे स्तरको एक रिसोर्ट सञ्चालनमा आउन लागेको छ । 

2 months ago

प्रहरी द्धारा करिव २ लाख मुल्य बराबरको सटिङ्ग सुटिङ्ग सहित अन्य सामान बरामत 

वीरगंज १४ भदौ, बीरगंज स्थित वडा प्रहरी कार्यालय विर्ताले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव २ लाख मुल्य बराबरको सटिङ्ग सुटिङ्गको कपडा सहित अन्य सामान र एक जनालाई पक्राउ गरेको छ । 

2 months ago

दुई करोड २५ लाखको स्याउ बिक्री

जुम्ला, ९ भदौ । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ ।

2 months ago

वैधले भारतको नया दिल्ली स्थित (पीआईओसीसीआई) का पदाधिकारीहरुसँग भेटघाट गरे 

बीरगंज ९ भदौ वीरगञ्जउद्योगवाणिज्य सङ्घ (वीउवासङ्घ) का पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक कुमार वैधले भारतको नया दिल्ली स्थित पिपुल अफ इण्डियन ओरिजिन चेम्बर अफ कमर्श एण्डइण्डष्ट्री (पीआईओसीसीआई) का पदाधिकारीहरु सँग भेटघाट तथा छलफल गरेका छन् ।

2 months ago

आयात–निर्यात ठप्पै, हजारभन्दा बढी मालबाहक साधन रोकिए 

भाद्र ९, भारतको पटनास्थित ‘ल्यान्ड कस्टम’कार्यालयबाट फरक नाका प्रयोग गर्ने अनुमति नआउँदा पाँच दिनदेखि ठप्प आयात–निर्यात अझै सञ्चालन हुन सकेको छैन ।

2 months ago

 प्रहरी द्धारा ३ लाख भन्दा बढीको अबैध खसी र सटिङ्ग सुटिङ्ग बरामद  

बीरगंज ७ भदौ पर्सा प्रहरीले करिव ३ लाख रुपैया मुल्य भन्दा बढीको अबैध खसी र सटिङ्ग सुटिङ्गको कपडा पक्राउ गरेको छ । 

2 months ago

भन्सार राजश्व नतिरी ल्याइन्छ गुट्खा

वीरगञ्ज, १ भदौ । राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको कुनै अभिलेख वीरगञ्ज भन्सार कार्यालयमा छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारत निर्मित गुट्खा बिक्री वितरण भइरहेको पाइन्छ ।

3 months ago

चादीको गरगहना सहित एक जना पक्राउ 

बीरगंज ३२ श्रावण  सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जलेश्वरले बुधवार चादीको तयारी गहना सहित एक जनालाई पक्राउ गरेको छ । 

3 months ago

      बाराबाट ८ लाख भन्दा बढीको पेन्ट सहित एउटा जिप सशस्त्रले समात्यो 

    बीरगंज २६ श्रावण  सशस्त्र प्रहरी बलले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको एक वटा पिकप गाडी सहित करिव ८ लाख रुपैया भन्दा बढीको सामान पक्राउ गरेको छ ।  अबैध रुपमा भन्सार छलेर बुधवार राती ना १ च नेपाली नम्बरको पिकपमा पेन्ट भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा बाराको बरैनिया छतवाबाट सशस्त्र प्रहरी बल रुद्र वाहिनी पथलैयाको टोलीले पक्राउ गरेको हो ।  पक्राउ परेका सामानहरुमा थिनर, स्प्रिट र पेन्ट रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

3 months ago

महाकालीमा पुलसँगै सडकका लागि १० करोड विनियोजन

भीमदत्तनगर, २६ साउन । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसँगै भीदमत्तनगरपालिकाको भुजेला क्षेत्रमा निर्माण हुने करिब सात किमी सडक बनाउन मुआब्जा वितरणका लागि रु १० करोड छुट्याएको छ । गड्डाचौकीदेखि पुल निर्माणस्थलसम्म करिब सात किमी सडक चार लेनको बन्ने महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ । सो सडक निर्माणका लागि करिब २५ देखि ३० बिगाहा जमिन प्रयोग गरेबापत सरकारले मुआब्जा रकम दिने तयारी गरेको छ ।

3 months ago

एक अर्ब ५२ करोड पूँजीको उद्योग स्थापना

चितवन, २६ साउन । जिल्लामा गत आर्थिक वर्ष २०७३र७४ मा एक हजार १२४ वटा साना उद्योग दर्ता भएका छन् । भरतपुर महानगरपालिका उद्योग विकास शाखा कार्यालयका अनुसार रु एक अर्ब ५२ करोड २९ लाख २२ हजार कुल पूँजी हुने गरी ती उद्योग स्थापना भएका हुन् । ती उद्योगको स्थिर पूँजी रु ९० करोड ३९ लाख ५९ हजार र चालु पूँजी रु ६१ करोड ८९ लाख ६२ हजार रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय हाल भरतपुर महानगरपालिका उद्योग विकास शाखामा परिणत भएको हो ।

3 months ago

आधा भन्दा बढी राजश्व सवारी र इन्धनबाट

सोमबार, २३ साउन  बीरगन्ज( वीरगन्ज भन्सार नाका भएर आयात हुने हजारौं मालबस्तुबाट एक बर्षमा असुल भएको कुल राजश्वको आधाभन्दा बढी सवारी साधन र इन्धनबाट उठेको छ। सवारी साधन र इन्धनबाट आर्थिक बर्ष २०७३र०७४ मा ५७ अर्ब ७७ करोड ३१ लाख ५४ हजार रुपैयाँ वीरगन्ज भन्सार कार्यालयलाई राजश्व प्राप्त भएको छ। यो भनेको कुल राजश्व असुलीको ५३।४४ प्रतिशत हो।                 सवारी साधन र इन्धन बाहेक आयातित सबै खाले बस्तु गरेर कुल राजश्वमा आधाभन्दा घटी ४६।५६ प्रतिशत मात्र योगदान छ ।

3 months ago

दुई वर्षदेखि बन्द उद्योगमा अझै हाजिर गर्दैछन् कर्मचारी

काठमाडौँ, २३ साउन । नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ । पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र रु २८ करोड चाहिन्छ ।  सो उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौलाका अनुसार उद्योग बन्द भएको दुई वर्ष भयो तर कर्मचारीले अहिले पनि हाजिर गरेर घर फर्किन्छन् ।

3 months ago

राजनीति

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.