logo

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

2 weeks ago

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

2 weeks ago

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

4 weeks ago

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

1 month ago

काँग्रेससँग चाँडै तालमलेको सहमति गर्छौंः महन्थ

काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताएका छन् । 

1 month ago

नेताका श्रीमती तथा प्रेमिका समानुपातिक सूची परेपछि राजपा महासचिव धर्नामा   

काठमाडौं, १ कात्तिक । समानुपातिक सूची सञ्याउन माग गर्दै राजपा महासचिवसहितका नेताहरुले रिले अनसन सुरु गरेका छन् ।

1 month ago

एमाले मेयरका उम्मेदवार अन्सारी द्धारा चुनावी प्रचार प्रसार र घरदैलो 

बीरगंज २८ भदौ  नेकपा एमालेले आफनो चुनावी प्रचार प्रसार तिब्र रुपमा अगाडी बढाएको छ । 

2 months ago

एमालेको चुनावी घोषणा पत्र सार्वजनिक, 

बीरगंज २७ भदौ नेकपा एमालेले आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

2 months ago

नेपाली काग्रेसको घरदैलो कार्यक्रम वीरगंजको मुर्लिमा

बीरगंज २६ भदौँ   नेपाली काग्रेसको घरदैलो कार्यक्रम वीरगंज महानगरपालीकाको मुर्लि वडा नम्बर १३ मा समपन्न भएको छ ।

2 months ago

कांग्रेसको घरदैलो कार्यक्रम

बारा २२ भदौ कलैया उपमहानगरपालिको वडा नं. १ र ४ मा नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेश राय यादवले घर दैलो कार्यक्रम तिब्र रुपले शुरु गरेकाछन । 

2 months ago

एमालेको घरदैलो र पार्टी प्रवेश कार्यक्रम संग संगै

वीरगंज २० भदौ, नेपाल कम्युनिष्ट पार्टी एमालेले बीरगंज माहागरपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेको छ ।

2 months ago

फोरमको बीरगंज १७ मा घरदैलो

वीरगन्ज, भाद्र १४ – संघीय समाजवादी फोरम नेपाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा आज घरदैलो कार्यक्रममा सम्पन्न गरेको छ ।

2 months ago

डाक्टर श्रीमतिसंघ र एमालेका उम्मेदावर अन्सारी बिच चुनावी छलफल

वीरगंज १४ भदौ, नेकपा एमाले वीरगंज महानगरपालिकाका उम्मेदवार बसुरुदिन अन्सारी र डाक्टर श्रीमति संघ पर्सा संग चुनावी बिषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

2 months ago

एमालेको बीरगंजमा घर दैलो कार्यक्रम  एवं भेटघाट

वीरगंज १३ भदौ, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नं २९ रतनपुरमा चुनावी घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।

2 months ago

चुनावका लागी बीरगंजमा पुर्व प्रधान मन्त्री नेपाल सहितको नेताहरु बीरगंजमा घर दैलो

बीरगंज १२ भदौ  पर्सा को बिरगंजमा स्थानिय चुनावका लागी बीरगंजमा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल सहितको नेताहरु बीरगंजमा घर दैलो कार्यक्रममा सरिक भएकाछन । 

2 months ago

वाईसिएलको केन्द्रिय सदस्यमा पौडेल निर्वाचित  

बीरगंज ६ भदौ  योङ्ग कम्युनिष्ट लिग नेपाल ( वाईसिएल ) को केन्द्रिय सदस्यमा बिमल पौडेल चयन भएकाछन ।

2 months ago

राजपाले छाता चुनाव चिन्ह पाउँदैन स् प्रमुख निर्वाचन आयुक्त डाक्टर यादव

 सप्तरी ५ भदौ, । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई छाता चुनाव चिन्ह दिन नसकिने जनाएको छ । कानुनी र प्राविधिक जटिलता रहेको भन्दै आयोगले राजपालाई छाता चुनाव चिन्ह दिन नसकिने प्रस्ट पारेको हो ।

3 months ago

नेकपा एमाले बृहत पार्टि प्रवेश कार्यक्रम 

बीरगंज २९ श्रावण नेकपा एमाले महानगर कार्य समीती विरगंज द्धारा विरगंज महानगरपालीका वडा नं. १८ भवानीपुर ईनर्वा मा सांसद विचारी यादव को अध्यक्ष्ता मा बृहत पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शिवजी ठाकुर को नेतृत्व मा पार्टि प्रवेश कार्यक्रम मा विभिन्न पार्टि परित्याग गरी एमाले पार्टि मा सैयौँ को संख्या मा पार्टि प्रवेश गरेका छन् ।

3 months ago

एमालेको वीरगंजमा पार्टी प्रवेश कार्यक्रम

वीरगंज २५ साउन,  नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं। ७ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले नेकपा एमाले जनताको सुख दुःखमा साथ दिने पार्टी भएकोले यसमा पार्टी प्रवेश गर्नेहरुको लहर बढदै गएको चर्चा बढदै गएको बताउनुभयो । 

3 months ago

प्रदेश २ मा तालमेल खोज्दै एमाले

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताहरूले केन्द्रलाई रिपोर्टिङ गरेका छन् । कान्तिपुरमा खबर छ । 

3 months ago

जन्मदै फुटेको राप्रपा बारम्बार किन फुट्छ सत्तारोहणपछि फुटको इतिहास

काठमाडौं, २४ साउन । हाम्रो देशमा पार्टी बन्ने र फुट्ने श्रृङखला नौलो होइन । ठूलै ढोङ सहित पार्टी स्थापना हुन्छ । तर, केही समय पछि विभाजन हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भने निक्कै रोचक छ ।  किनकी, राप्रपा जन्मदै जुम्ल्याहा पार्टी हो । पञ्चायती व्यवस्था ढले लगत्तै पूर्व पञ्चहरुको पार्टीको रुपमा २०४७ सालमा राप्रपा बनाउने कसरत सुरु भयो । एकै दिन एउटै नाममा दुई अध्यक्ष भएको पार्टी घोषणा भयो – राष्ट्रिय प्रजातन्त्र पार्टी । एउटा पार्टीको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्को पार्टीको नेतृत्व लोकेन्द्र बहादुर चन्दले ।

3 months ago

नेकपा एमालेको विभिन्न वडामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम

वीरगंज २१ साउन,  नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले नेकपा एमाले मधेसी बिरोधी पार्टी नभई मधेसको विकासका लागि कुनै पनि मुल्य चुकाउन तयार रहेको पार्टी भएको चर्चा गर्नु हुदै असोज दुई गते हुने स्थानिय निर्वाचनमा  एमाले पार्टीका उम्मेदवारहरुलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह समेत गरेका थिए ।

3 months ago

संविधान सभाका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश

बारा २१ साउन दोस्रो संविधानसभा २०७० सालमा भएको निर्वाचनमा उम्मेदवार भएका हासिम अंसारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । तराई मधेश फोरम पार्टी बाराबाट क्षेत्र नं. ३ मा बाल्टिन चिन्ह लिएर दोस्रो संविधान सभामा उम्मेदवार भएका अंसारी एक समारोहका बिच शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन । बाराको फेंटा गांउपालिका भएको कार्यक्रमका बिच साविक पुरैनिया गाविस ५ निवासी अंसारी कांग्रेसमा प्रवेश गरेका हुन ।

3 months ago

राजपाभित्रको विवाद मिलाउन ठाकुरले बोलाए तमलोपाको छुट्टै भेला

काठमाडौँ  २०,–साउन   राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० को बैठक साउन १८ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा पदाधिकारीहरुको बैठक बसेको छ भने २२ गतेदेखि दोस्रो चरणमा केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । जारी बैठकमा पार्टीभित्र असन्तुष्टिका स्वरहरु सुनिन थालिएको छ । खासगरी यसअघि महन्थ ठाकुरले नेतृत्व गरेको तमलोपामा आबद्ध नेताहरुमा त्यस्तो असन्तुष्टि देखिएको हो ।

3 months ago

फोरम नेपाल पार्टीको माहानगर समितीमा द्धिवेदी चयन 

बीरगंज २० श्रावण  संघिय समाजवादी फोरम नेपाल पार्टीको नगर स्तरिय भेलाले बीरगंज माहानगरपालिकाको नगर समिती अध्यक्षमा मुकेश द्धिवेदीको अध्यक्षतामा ५१ सदसिय चयन गरेको छ ।  साउन २० गते बीरगंजको घडिअर्वा स्थित गोपाल मण्डलीमा बसेको फोरम नेपालको बसेको भेलाले नगर समितीको अध्यक्षमा मुकेश द्धिवेदीलाई चयन गरेको हो ।  बुधवार बसेको नगर स्तरिय भेलाले अध्यक्षमा मुकेश द्धिवेदी उपाध्यक्षमा घनश्याम गुप्ता, प्रकाश शर्मा, शेख रुस्तम सचिवमा राजिव कुमार सरार्फ सहसचिवमा शंकर साह कानु र कोषाध्यक्षमा शिवनाथ राउत कुर्मी चयन भएकाछन । 

3 months ago

राजनीति

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.