logo

 प्रदेश सभा सदस्यका उम्मेदवार रहेका रामचन्द्र साहको घरको पूर्वपट्टी बम विष्फोट 

वीरगञ्ज ६ मंसिर  बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका  रामचन्द्र साहको घरको पूर्वपट्टी झ्यालको तल मंगलबार राती बम विष्फोट भएको छ । 

11 hours ago

फोरम नेपालद्वारा चुनावी घरदैलो र पार्टी प्रवेश तिव्र

बीरगंज ५मंसिर ।  संघिय समाजवादी फोरम नेपाल पर्साले चुनावी रणनीति तथा घरदैलो र पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाएको छ  ।

1 day ago

मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्नुस, उम्मेदवार  रुगटा

वीरगन्ज ५ मंसिर नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार अनिल कुमार रुगंटाले मधेश र मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्न मधेशवादी नेताहरुलाई सुझाव दिएका छन ।  

1 day ago

पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश 

बीरगंज ३ मंसिर नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसियाले मधेश र मधेशीको माग काग्रेस पार्टीले मात्र पुरा गर्ने बताउनु भएको छ  ।

2 days ago

कसैको प्रलोभनमा नपर्नुस् भोलिको भविष्य काग्रेस नै हो, उम्मेदवार अनिल रुगंटा

बीरगंज ३ कार्तिक नेपाली काग्रेसका नेता एव पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल कुमार रुगंटा र १ को (ख) को प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले आईतबार पनि विभिन्न वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।

2 days ago

यातायातका कर्मचारी र ट्राफिक प्रहरीले १५ हजार रुपैयामा धमाधम लाईसेन्स दिदै, खोई अख्तियार काहा छ । 

सुदिप क्षेत्री, बीरगंज ३ मंसिर, यातायात ब्यवस्था कार्यालय नारायणी बीरगंजका कर्मचारी र ट्राफिक प्रहरीले १५ हजार रुपैया लिएर धमाधम स्कुटरको सवारी चालक अनुमती पत्र ( लाईसेन्स ) दिदै गरेको समाचार प्राप्त भएको छ ।

2 days ago

वीरगन्जको वडा नम्बर १४, १५, १६ र २१ मा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु २ हजार भन्दा बढी काग्रेसमा प्रवेश

वीरगन्ज ३ मंसिर  प्रतिनिधि सभाको चुनाव नजिक्दै जादा नेपाली काग्रेसमा प्रवेश गर्नेको लहर निरन्तर बढदै गई रहेको छ ।

3 days ago

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ ।

3 days ago

राष्ट्र संकटमा परेको बेला काङग्रेसले नै मुलुकलाई निकास दिन्छ, पुर्व मन्त्री  यादव

वीरगन्ज २ मंसिर  नेपाली काग्रेसकी केन्द्रिय सदस्य एवम् पूर्व सभामुख चित्रलेखा यादवले दुई उग्रवादी सोचका बीच अल्झिएको मुलुकलाई निकास र समृद्धीको बाटोमा अगाडी बढाउने दायित्व काङ्ग्रेसको काधमा आएको बताउनु भएको छ ।

3 days ago

ब्याज समेत फिर्ता हुनेगरी जिवनलाई सपार्छ ः शिक्षा अधिकारी रजक

वीरगञ्ज २ मँसिर विद्यार्थी जिवनको मिहिनेतले भविष्यमा ब्याज समेत फिर्ता हुनेगरी जिवनलाई बनाउने भएकोले यस अवस्थामा मिहिनेत गरी अध्ययन गनुपर्ने कुरामा पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले आज एक कार्यक्रममा बताउनुभयो ।

3 days ago

बलात्कार घटनाको स्थलगत अनुगमनका लागी मानव अधिकार कर्मीको टोली आज पर्साको देवरवान पुग्यो

बीरगंज २ मंसिर पर्साको देवरवानामा भएको बलात्कार घटनाको स्थलगत अनुगमनका लागी मानव अधिकार कर्मीको टोली आज देवरवान पुगेको छ ।

3 days ago

म पैसा र कुर्सीको लागि राजनितिकमा आएको होईन ( अलिन रुगंटा 

वीरगन्ज ३० कात्र्तिक      नेपाली काग्रेसका युवा नेता एवं सफल उद्यमी पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुगंटाले आफू भाषण बाजी गर्दिन काम गरेर देखाउछु भनेका छन ।

5 days ago

पर्साका नेताहरूलाई शाख जोगाउन हम्मे हम्मे

प्रदेश नं २ को मङ्सिर २१ हुन् गइरहेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको निर्वाचनमा अहिले पर्साका नाम चलेका नेताहरूलाई आप्mनो शाख जोगाउन हम्मे हम्मे परेको छ ।

5 days ago

मतदाताको मन जित्न सफल बन्दै—अनिल रुगंटा 

वीरगन्ज ३० कात्र्तिक  नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले दिनप्रति दिन मतदाताको मन जित्न सफल बन्दै गई रहेका छन । 

5 days ago

पर्सामा म्यादी प्रहरी तालिम अन्तिम चरणमा,  निर्वाचन सुरक्षा अभ्यास गराइदै । 

बिरगंज ,३० कार्तिक, आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षा असथायी प्रहरी म्यादीहरुको प्रशिक्षण बुधबार सकिएको छ । 

6 days ago

शिक्षाको स्तर, बृद्धि गरी मजदुरका र गरिवका सपना पुरा गर्दै बिकास गर्छु, रुगटा

वीरगन्ज २९ कात्र्तिक  नेपाली काग्रेसका युवा एवंम क्रमठ नेता तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुगंटाले नेपाली काग्रसले नै मुलुकमा शान्ति सुव्यवस्था कायम गरी अधिकार सम्पन्न बनाएको दावी गरेका छन । 

1 week ago

बीरगंजको मुर्ली, त्रिमुर्ती र श्रीपुरमा आम मतदाताको घर घरमा पुगि भोट माग्दै ( उम्मेदवार रुगंटा 

वीरगन्ज २९ कात्र्तिक      नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले बुधबार पनि विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन ।

1 week ago

बाम गठबन्धनले शुरु गरे घरदैलो कार्यक्रम 

वीरगंज २९ ,कार्तिक, बाम गठबन्धनले  पर्सा निर्वाचन क्षेत्र नं १ मा आज देखि औपचारिक रुपमा घरदैलो कार्यक्रम शुरु गरेको छ । 

1 week ago

दोहोरो नागरिकताको बारेमा उजुरी गर्नेलाई नै प्रहरीले धमक्याए उजुरी गर्ने परिवारले आफ्नो सुरक्षाको माग गरे

वीरगंज, २८ कार्तिक, दोहोरो नागरिकताको बारेमा उजुरी गर्नेलाई नै प्रहरीले धमक्याए पछि उजुरी गर्ने परिवारले आफ्नो सुरक्षाको माग गरेका छन् ।

1 week ago

काँग्रेसको प्रदेश स्तरिय मिडिया सेन्टरको बीरगञ्जमा उद्घाटन 

वीरगंज,२८ कार्तिक –  नेपाली काग्रेसका नेता तथा पर्सा क्षेत्र न ४ वाट प्रतिनिध सभा सदस्यका उम्मेदवारी दिएका नेता रमेश रिजालले बाम गठबन्धनका कारण मुलुकमा खतरा बढेको वताउँनु भएको छ ।

1 week ago

बीरगंज २० हरपतगंजका एमालेको वडा ईकाई अध्यक्ष सहित माओवादी, राजपा, फोरम, राप्रपा परित्याग गरी २ सय भन्दा बढी नेपाली काग्रेसमा प्रवेश 

बीरगंज २७ कार्तिक  नेपाली कागेस पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधी सभाका उम्मेदवार अनिल कुमार रुगटाले बीरगंजमा बिकास र रोजगारी दुवै दिने बताउनुभएको छ । 

1 week ago

स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फको वडा नं। ७ मा घरदैलो

बीरगंज २७ कात्तिक, पर्सा जिल्ला क्षेत्र न।१ को “ख” बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फले आज वीरगंज महानगरपालिकाको वडा नं। ७ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गर्नु भएको छ ।

1 week ago

वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर सरावगी सहित पौडेल र खातुन सम्मानित

वीरगंज २७ कार्तिक लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई भव्य रुपमा सम्मान गरेको छ । 

1 week ago

बिभिन्न पार्टी परित्याग गरी २ हजार भन्दा बढी काग्रेसमा प्रवेश, बीरगंजमा बिकास गर्नका लागी आफनो उम्मेदवारी रुगटा ।

बीरगंज २६ कार्तिक  मंसिर २१ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा पर्सामा बिभिन्न राजनिती दलका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिब्र पारेकाछन । 

1 week ago

पर्सा क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका उम्मेदवार अनिल कुमार रुगटा पहिलो स्थानमा

बीरगंज २५ कार्तिक  पर्सा क्षेत्र नम्बर १ मा त्रिपक्षिय चुनावी प्रतिस्पर्दा रहेपनी नेपाली काग्रेसका उम्मेदवार अनिल कुमार रुगटा अग्र स्थानमा रहेकाछन । 

1 week ago

राजनीति

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.