logo

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

    49   पटक पढिएको

बीरगंज २१ पुष 
प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 
संघर्ष समितीको आहवानमा बीरगंजलाई प्रदेश नम्बर २ को राजधानी बनाउनु पर्ने माग राखेर आज देखी बीरगंजको घण्टाघरमा रिले अनसन शुरु गरेका हुन ।
बीरगंजलाई राजधानी बनाउने आन्दोलनमा बारा पर्साका बिभिन्न राजनितिक दलका अगुवा नेता तथा युवा विधार्थी नेताहरुले संघर्ष समिती नै गठन गरेर दवाव मुलक कार्यक्रमहरु गर्न थालेपछी मधेश केन्द्रित दल सहितका अन्य दलका युवाहरु समेत आन्दोलनमा उत्रिएकाछन । । स्वतन्त्र हैसियतमा निर्माण भएको सघर्ष समितिले आन्दोलनको आव्हान गरेपछि विस्तारै संघ संस्थाहरुले  ऐक्यबद्धता जनाउन थालेका छन ।
बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी आज अनशनस्थलमा गई अनशनकारीलाई माला लगाई सम्मान गर्दै आन्दोलनमा आफनो साथ रहने बचन दिनु भयो । 
 पर्सा जिल्ला २ नम्बर प्रदेशको राजधानी बनाउनका लागी सम्पुर्ण दृष्टीकोणले उपयुक्त रहेको मेयर सरावगीले बताउनुभयो । मेयर सरावगीले बीरगंज प्रदेश नम्बर २ को १ मात्र माहानगरपालिका रहेको बताउदै बीरगंज शुरु देखी नै मधेश आन्दोलनमा राजधानीको रुपमा 
परिचय भएको र मधेश आन्दोलनको नेतृत्व लिएको ठाउपनी भएकोले बीरगंज नै राजधानी बनाउनु पर्ने बताउनु भयो । रिलेअनसन सफल होस बताउदै यो रिले अनसन नेपाल सरकारको कान सम्म पुगोस भन्दै यो माग कुनैपनी पार्टी र कुनैपनी संघ संस्थाको माग नभएर यो माग बीरगंज बासीको माग भएको बताउदै आफु बीरगंजको मेयरको हैसियतले यो रिले अनसनमा आफनो एक्यबद्धता जनाएको बताउनुभयो । 
    मेयर सरावगीको समर्थनले आन्दोलनलाई उर्जा मिलेको संघर्ष समितिले जनाएको छ । अनशनस्थलमा पुगेर मेयर सरवागीले आन्दोलनकालागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उक्त रिले अनसनमा नेपाली काग्रेसका पुर्व सांसद तथा पुर्व मन्त्री सुरेन्द्र चौधरी, नेकपा एमालेका नेता बशुरुदिन अन्सारी, तरुण दल बाराका अध्यक्ष लोकेस सिंह, शम्भु गुप्ता, ओम प्रकाश सरार्फ, माओवादी केन्द्रकी दुर्गा क्षेत्री, लगायतकाहरु बसेका छन । 

 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.