logo

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

    90   पटक पढिएको

       वीरगंज ५ पुस 
प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ । वीरगंजको घण्टाघरबाट निस्केको र्याली नगर परिक्रमा गरी घण्टाघरमा कोण सभामा परिणत भएको थियो ।

वीरगंज संर्घष समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले प्रदेश नं।२ राजधानीको लागि वीरगंज हरेक दृष्टिकोणले उपयुक्त रहेको बताएका थिए । भौतिक पूर्वाधार बिकासका दृष्टिकोणले बीरगंज राजधानी हुन उपर्युक्त रहेकोले बीरगंजको बिकल्पको खेजीनु गलत हुने उनीहरुको भनाई थियो ।
नेपाली राजनिती ईतिहासमा वीरगंज आन्दोलनका लागि मात्र प्रयोग हुदै आएको बताउदै अब त्यस्तो गल्ती हुन नदिने नेताहरुको दृढता थियो ।  वीरगंजको जनताको भावना संग खेलवाड गर्ने तथा राजधानी बनाउने काममा अवरोध गर्ने नेताहरुलाई यस क्षेत्रका जनताले तिरष्कार गर्ने अवस्था आउने चेतावनी दिए । वीरगंजलाई राजधानी नबनाउनेजेल संर्घषका कार्यक्रम जारी रहेने नेताहरुले उदघोष गरेका थिए ।
दवाव र्यालीमा एमालेका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी,संघीय समाजवादी फोरम नेपालका फिरोज मन्सुर ,नेपाली काँग्रेसका पूर्व सभापति सुरेन्द्र चौधरी,  युवा नेता मनोज चौधरी, वृजलाल पासवान, युवा संघका अरुण यादव, श्याम गुप्ता, संजिव मिश्रा,महम्द निजाम, नेपाली काँग्रेसका युवा नेता अरबिन्द गुप्ता, श्याम पटेल, बिजय सर्राफ, सुधिर पटेल, माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ता,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, युवा नेताहरु महमुद अंसारी, फिरोज मंसुर, अकलेश साह,सगिर अंसारी लगायतको अगुवाइृमा र्याली निकालिएको थियो ।
संर्घष समितीले भोली पनि दिउँसो ४ बजे देखि कार्यक्रम हुने जनाएको छ ।यसैबिच आन्दोलन प्रति पूर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताले एक्यवद्धता जनाएका छन  । नेता गुप्ताले आज एक प्रेस बिज्ञप्ती जारी गरी प्रदेश नं । २ को राजधानी वीरगंज बनाउन हुने सम्पुर्ण आन्दोलन र कार्यक्रममा सर्मथन र एक्यवद्धता रहने जानकारी दिएका छन । ईसिमाना 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

प्रेस मञ्च नेपालद्धारा राजपाका नेता महतो सम्मानित

बीरगंज १० पौष  राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधनको ग्यारेण्टी भए मात्र सरकारमा जाने बताउनु भयो ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, महासचिव यादव

बीरगंज ७ पुष   संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् । 

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

 वीरगंज ५ पुस, प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

बीरगंज ३ पौष । नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.