logo

  रेडियो वीरगंजको १५ औं बार्षिक उत्सवको अवसरमा ४२ जना महिला सहित ३ सय २९ जनाले रक्तदान गरे

    7   पटक पढिएको

  वीरगंज, ९, रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आज  रेडियो परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख  विजय सरावगीले उदघाटन गर्नु भएको हो  ।

इश्वर यादवले रक्तदान गरि शुरुवात भएको कार्यक्रममा ४२ जना महिला सहित ३ सय २९ जनाले रक्तदान गरिसक्नु भएको छ ।

कार्यक्रममा रेखा साह, इन्दु सर्राफ, रेणु यादव,  सिमा खड्का,प्रियंका साह गोढ, बब्लु अन्सारी,  दुर्गा काफ्ले,  युवराज गौतम, रितेश गिरी, अनिल ठाकुर, अजय केशरी, सनिल साह, विकास राउत, ओम मिश्रा, सुजित साह, शिवशंकर मिश्रा, धिरज कुमरा गुप्ता, नविन कुमार सिंह, , तबरेज आलम, अहमद हुसेन, सचिन सुव्वा,सगिर अहमद, सैमुदिन अन्सारी, जितेन्द्र राम, अनिल महत्तो, सुवास मगर आले, कृष्ण साह, सागर खड्का, दिपु साह, प्रमोद पटेल, रमेश पण्डितसन्दिप श्रेष्ठ, मुकेश सर्राफ, श्याम साह लगायतकाले रक्तदान गरेका छन् । यस्तै कार्यक्रममा सखुवाप्रसौनी गाउपालिकाका प्रमुख प्रदीप जयसवाल, जिराभवानीगाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण प्रसाद चौधरी,  लगायतकाले रक्तदान गरेका थिए  ।
कार्यक्रममा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा एक टोली नै आएर रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र ब्लड डोनर्स एसोसिएशनको प्राविधिक सहयोगमामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी  विनोद प्रकाश सिंह, अञ्चल प्रहरी कार्यालय नारा्यणी विरगंजका वरिष्ठ प्रहरी उपरिक्षक सुर्य उपाध्याय,  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा गणेश रेग्मी, सशस्त्र प्रहरी उपरिक्षक शान्ति कुमार कार्की, प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धर, ब्लड डोनर्स एशोसिएशनका अध्यक्ष शत्रुघन नेपाल, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, लगायतको उपस्थिथि रहेको थियो । कार्यक्रममा ३ जना द्धृष्टिविहीन किशोरहरुको समेत सहभागिता रहेको थियो । यसैविच रक्तदान कार्यक्रममा तरुण दल वाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा बाराबाट  मोटर साईकल ¥याली सहित आएको टोलीले  रक्तदान गरेका थिए । यस्तै रक्तदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरुले समेत रक्तदान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

स्वास्थ्य

  रेडियो वीरगंजको १५ औं बार्षिक उत्सवको अवसरमा ४२ जना महिला सहित ३ सय २९ जनाले रक्तदान गरे

 रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आज  रेडियो परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नारायणी उपक्षेत्रिय अस्पतालमा ठगी गर्ने दुईजना कर्मचारी निलमबन

वीरगंज ३० कात्तिक नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनले दुईजना कर्मचारीलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।

लायन्स क्लबॐारा विश्व मधुमेह दिवसमा सचेतना ¥याली

वीरगंज, २८ कार्तिक, विश्व मधुमेह दिवसको अवसरमा वीरगंजके विभिन्न लायन्स क्लबहरुको अगुवाईमा सचेतनामूलक ¥याली निकालिएको छ ।

नेपालमै उत्पादन हुने सर्पदंशको औषधि

काठमाडौँ, २० कात्तिक । नेपालमा पहिलोपटक सर्पदंशको औषधि सर्पको डसाइबाट बच्ने ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.