logo

कसकोै टिकाटिप्पणी गर्दैनौ, विकासको मुद्दा लिएर जनतामा आएका छौ, नेता अनिल रुगटा

    26   पटक पढिएको

वीरगन्ज ५ मंसिर
नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले मंगलबार पनि विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन । क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ४ भगवतीटोल र वडा नम्बर १६ मिथिलानगरमा सासद उम्मेदवार रुंगटा र क्षेत्र नम्बर १ कै ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार बिजय सर्राफले संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।
        घरदैलो कार्यक्रममा घर घरमा पुगि उम्मेदवार द्धय रुगंटा र सर्राफले आफनो पक्षमा मतदान गर्न मतदाताहरु संग आग्रह गरेका थिए । घरदैलो पश्चात आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रुगंटाले बामपंतीहरु मुलुकमा अधिनायकबाद लादनको लागि नै बामगठन्धन गरेको र भोलीको दिनमा बामपंतीहरुको बहुमत पुगे लोकतन्त्र नै गुम्ने भएकोले लोकतन्त्रको रक्षाको निम्तीपनि काग्रेसलाई बिजय गराउन आग्रह गर्नुभयो ।
          मुलुकमा आर्थिक क्रान्ति र विकासको गतिलाई अगाडी बनाउने बेला आएको बताउदै उम्मेदवार रुगंटाले  अबको राजनितिक आर्थिक र विकासको राजनितिक हुने छ र त्यो नेपाली काग्रेसकै नेतृत्वमा अगाडी बढने मतदाताहरुलाई विश्वास दिलाए ।
        उम्मेदवार रुगंटाले काग्रेस प्रति पर्साबासीको देखिएको स्नेह, मायाले पर्साको ४ वटै क्षेत्रमा नेपाली काग्रेसको बिजय निश्चित देखिए पछि मधेशवादी दलहरु काग्रेस विरुद्ध नाना थरीको आरोप प्रतिआरोप लगाउन थालेका छन । फोहोरी राजनितिक होईन, राजनितिक नै गर्नु छ भने निश्पक्ष रुपमा राजनितिक गर्न पर्सा क्षेत्र नम्बर १ फोरम नेपालका उम्मेदवारलाई सुझाव दिनुभयो ।
        मधेश आन्दोलनमा मधेशी नेताहरुले के के गरेका छन त्यो मधेशी जनताबाट लुकेको छैन मंसीर २१ गतेको पर्खाईमा छन, जनताले छर्लá गरी दिन्छ उम्मेदवार रुगंटाले भन्ने हामी कसै विरुद्ध टिकाटिप्पणी गर्दैनौ, काग्रेसले नेपाली जनताको लागि ल्याएको एजेन्डा लिएर घरदैलोमा पुग्छौ मधेश र मधेशीको अधिकार स्थापित, आर्थिक उन्नति, मुलुकको विकास लगायतका योजनालाई लागु गराउन काग्रेसमै मतदन गर्न जनता संग आग्रह गर्छौ ।
        वडा नम्बर ४ का वडा अध्यक्ष एव काग्रेसका नेता जगत साह कानुको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका नेता श्याम पोखरेल, समानुपातिक उम्मेदवार राकेश सिंह, वीरगन्ज महानगरपालिकाका उप प्रमुख एव महिला नेतृ शान्तिी कार्की, पूर्व राज्य मन्त्री दुर्गा देवी, महिला नेतृ राधा कार्की, पार्टीका कोषाध्यक्ष ईम्तियाज आलम, तरुण दलका पार्षद हुकुम सिंह, नेता राजु गुुप्ता लगायतको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.