logo

पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश 

पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश      पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश 157   पटक पढिएको

पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश 

बीरगंज ३ मंसिर
नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसियाले मधेश र मधेशीको माग काग्रेस पार्टीले मात्र पुरा गर्ने बताउनु भएको छ  । काग्रेसले पर्साको क्षेत्र नम्बर २ को अलौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार चौरसियाले मधेशको माग काग्रेसले मात्र पुरा गर्ने बताउदै काग्रेसलाई भोट हाल्न आग्रह गर्नुभयो ।  उहाले काग्रेस रहे नेपालमा लोक्तन्त्र रहने लोक्तन्त्र बलियो बनाउनका लागी काग्रेस पार्टी आवश्यक रहेको हुदा काग्रेसको बिकल्प नरहेको बताउनुभयो । 
आईतवार नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधी सभाकोे उम्मेदवार अजय कुमार चौरसिया र क्षेत्र नम्बर १ का ख बाट बिधान सभाको उम्मेदवार रामरुप कुर्मीले २ नम्बर क्षेत्रमा घर दैलो कार्यक्रम र पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकाछन । काग्रेस क्षेत्र नम्बर २ ले बीरगंज माहानगरपालिका १७ अलौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सन्जु छतकुलीको नेतृत्वमा राजपा र बिभिन्न पार्टी परित्याग गरी करिव ३ सय जना काग्रेसमा टिका लगाएर पार्टी प्रवेश गरेका थिए । 
युवा नेता छतकुलीलाई प्रतिनिधी सभा उम्मेदवार चौरसिया, पार्टी जिल्ला सभापती अजय कुमार द्धिवेदी, नगर अध्यक्ष भोला कलवार पुर्व नगर अध्यक्ष मोहम्द सहाबुदिन, अलौ बुथ कमिटी अध्यक्ष शिवओम लामिछानेले टिका र माला लगाएर पार्टी प्रवेश गराएका थिए । 
उक्त कार्यक्रममा पुर्व सांसद रामेश्वर रौनियार, जिल्ला सचिव किशोरी साह, क्षेत्र नम्बर २ को ख का राजेश्वर साह तेली, बहुदरा माई नगरपालिकाका मेयर नितेन्द्र साह, युवा नेता श्याम पटेल, पुर्व गाबिस अध्यक्ष ओम कृष्ण लामिछाने, सत नारायण साह कानु, रामचन्द्र गुप्ता, शिवनारायण साह कानु, नेपाली काग्रेसकी कोपिला कडेल चौरसिया, हरिनारायण यादव लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।  सन्जु छतकुली आईतवार साझ अलौमा नेपाली काग्रेस पार्टी प्रवेश गरेपछी सो ठाउमा नेपाली काग्रेस सब भन्दा पहिलो स्थानमा रहेको बुझिएको छ । नव प्रवेशी छतकुली युवा माझ उक्त अलौ गाउमा अती लोकप्रिय छन । छतकुली परिवारिक पृष्ठभुमीले उनका सम्पुर्ण परिवार नेपाली काग्रेसबाट आबद्ध रहेकाछन । छतकुली काग्रेसमा प्रवेश गरेपछी उनको साथमा काग्रेस पार्टी पहिला छोडेकाहरु पनी उनको साथ पुन काग्रेस पार्टीमा प्रवेश गरेपछी अहिले अलौ गाउमा काग्रेस मय बनेको छ । छतकुली बीरगंज माहानगरपालिका वडा नम्बर २० अलौमा काग्रेस पार्टीमा प्रवेश गरेपछी पर्साको क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा उम्ेदवार अजय चौरसिया र प्रदेश सभाका क्षेत्र नम्बर को ख बाट उम्मेदवारी दिएका रामरुप कुर्मी  र २ को क का उम्मेदवार राजेश्वर साह तेलीको जित निश्चिित देखिएको छ । 
अगामी मंसिर २१ गते हुन गई रहेको प्रदेश सभा र बिधान सभाको निर्वाचन नजिकिदै जादा पर्साको ४ वटै क्षेत्रमा काग्रेस, बाम गठबन्धन, र राजपा फोरम गठबन्धन लगायत बिभिन्न पार्टीका उम्मेदवारहरुले घर दैलो कार्यक्रम र पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएकाछन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.