logo

कसैको प्रलोभनमा नपर्नुस् भोलिको भविष्य काग्रेस नै हो, उम्मेदवार अनिल रुगंटा

    22   पटक पढिएको

बीरगंज ३ कार्तिक
नेपाली काग्रेसका नेता एव पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल कुमार रुगंटा र १ को (ख) को प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले आईतबार पनि विभिन्न वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।
        उम्मेदवार द्धय रुगंटा र सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर २ को छपकैया र घुसुकपुरमा र वडा नम्बर ११ को रानीघाटमा घरदैलो कार्यक्रम गरेका हुन । मतदाताहरुको घरदैलोमा पुग्दै उम्मेदवारहरु आफूलाई जिताउन नेपाली काग्रेसको चुनाव चिन्ह गाछी छापमा मतदान गर्न आग्रह गरेका छन ।
        घरदैलोमा पुग्दै उम्मेदवार द्धय रुगंटा र सर्राफले बृद्ध बृद्धा संग आर्शिवाद थाप्दै र युवाहरु संग जोशका साथ हात मिलाउदै भोलिको भविष्य र क्षेत्रको विकासको लागि नेपाली काग्रेसमा मतदान गर्न आग्रह गरेका थिए ।
        युवा उद्यमी तथा पूर्व सासद समेत रहेका नेता रुगंटाले भन्ने कसैको प्रलोभनमा आफनो मत खरिद विक्री नगर्नुस्, मुलुकको लोकतन्त्रको रक्षाको निम्ती र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई सस्थागत गर्नको निम्ती पनि नेपाली काग्रेसलाई भोट दिनुस् ।
        नेपाली काग्रेसको विरुद्धमा मधेशवादी दलहरुले विभिन्न खाले अफवाहा फैलाई रहेको बताउदै नेता रुगंटाले नेपाली काग्रेसले नै दुई तिहाई बहुमत पु¥याएर मधेश र मधेशीको हकअधिकार सुनिश्चित गर्नको लागि संविधान संशोधन गरेर मधेशका केहि मागहरु पुरा गराउन सफल भएको थियो ।     
        बाकी रहेको माग पनि काग्रेसले नै पुरा गर्ने आश्वासन दिलाउदै नेता रुगंटाले त्यसको लागि सरकार बनाउन दुई तिहाई बहुमत पु¥याउन आवश्यक पर्छ र नेपाली काग्रेसमा भोट हालेर बहुमत पु¥याउन सवैलाई आग्रह समेत गर्नुभयो ।
        युवा तथा कार्यकर्ताहरुले सांगितिक माहोल सृजना गरि आफैले बनाएका गितहरु गाउदै नाच्दै मतदातालाई आकर्षित गर्ने शैली प्रयोग गरेका थिए । काग्रेसको घरदैलो कार्यक्रममा स्थानियले उत्साह र उमगं साथ सहभागिता जनाउदै अव जित काग्रेस कै जित रहेको हुनाले रुख छापमै सवैले मोहर लगाई बिजय गराउन हार्दिक अपिल समेत गरेका थिए ।
        पार्टीका कोषाध्यक्ष ईम्तीयाज आलमको अगुवाईमा वडा नम्बर २ छपकैयामा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका नेता ईश्वरभक्त श्रेष्ठ, श्याम पोखरेल, राजकृष्ण अमात्य, राकेश सिंह, धु्रव नेपाल, पार्टीको नगर सभापती भोला प्रसाद कलवार, स्थानिय नेता जौवाद हुसैन, जोगिन्द्र साह सोनार, जौवाद मिया ठकुराई लगायतको सयौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यसैगरी वडा नम्बर ११ का बुथ सभापति गोपाल रौनियारको अगुवाईमा घरदैलो कार्यक्रम गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.