logo

बीरगंज २० हरपतगंजका एमालेको वडा ईकाई अध्यक्ष सहित माओवादी, राजपा, फोरम, राप्रपा परित्याग गरी २ सय भन्दा बढी नेपाली काग्रेसमा प्रवेश 

    100   पटक पढिएको

बीरगंज २७ कार्तिक 
नेपाली कागेस पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधी सभाका उम्मेदवार अनिल कुमार रुगटाले बीरगंजमा बिकास र रोजगारी दुवै दिने बताउनुभएको छ । 
पर्साको क्षेत्र नम्बर १ अन्तरगत बीरगंज माहानगरपालिका वडा नम्बर २० स्थित हरपतगंज टोलमा नेपाली काग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार रुगटाले बेरोजगारी सम्सया को अन्तय गर्दै बीरगंज माहानगरपालिका लगायत एक नम्बर क्षेत्रमा जनताले नसोचेको बिकास गरेर देखाउने प्रतिबद्धता गर्नुभयो । 
उहाले मधेशमा भएको ६ महिना बन्दले यहाका जनतालाई कुनै फाईदा नभएको बताउदै मधेश आन्दोलन मधेशवादी नेता कै कारण सफल हुन नसकेको आरोप समेत लगाउनुभयो । 
उक्त पार्टी प्रवेश कार्यक्रममा एमालेको वडा ईकाईका अध्यक्ष सुदामा राम उपाध्यक्ष छोटेलाल गुप्ता लगायत सम्पुर्ण वडा ईकाईका टिम सहित माओवादी, राजपा, फोरम, राप्रपा परित्याग गरी करिव २ सय भन्दा बढी नेपाली काग्रेसमा प्रवेश प्रवेश गरेका थिए । 
काग्रेसले गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपाका किशोरी रायनट सहित १४ जना काग्रेसमा प्रवेश गरेका थिए भने माओवादी केन्द्रका भुलन यादवको नेतृत्वमा २० जना रुगटाको हातबाट टिका लगाई काग्रेसमा प्रवेश गरेकाछन । 
बीरगंज माहानगरपालिका वडा नम्बर २० स्थित हरपतगंज टोलमा उम्मेदवार रुगटाको पक्षमा काग्रेसमा प्रवेश गरेका देखेर माओवादी केन्द्र, एमाले, राजपा, राप्रपा, फोरमलाई ठूलो झटका लागेको छ । उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेसका पुर्व सभासद शम्भु हजरा, नेपाली काग्रेसका जिल्ला कोषध्यक्ष ईम्तयाज आलम नेपाली काग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती अरविन्द गुप्ता, बिधार्थी नेता रकेश यादव, दिलिपराज कार्की लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

 प्रदेश सभा सदस्यका उम्मेदवार रहेका रामचन्द्र साहको घरको पूर्वपट्टी बम विष्फोट 

वीरगञ्ज ६ मंसिर  बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका  रामचन्द्र साहको घरको पूर्वपट्टी झ्यालको तल मंगलबार राती बम विष्फोट भएको छ । 

फोरम नेपालद्वारा चुनावी घरदैलो र पार्टी प्रवेश तिव्र

बीरगंज ५मंसिर ।  संघिय समाजवादी फोरम नेपाल पर्साले चुनावी रणनीति तथा घरदैलो र पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाएको छ  ।

मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्नुस, उम्मेदवार  रुगटा

वीरगन्ज ५ मंसिर नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार अनिल कुमार रुगंटाले मधेश र मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्न मधेशवादी नेताहरुलाई सुझाव दिएका छन ।  

पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश 

बीरगंज ३ मंसिर नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसियाले मधेश र मधेशीको माग काग्रेस पार्टीले मात्र पुरा गर्ने बताउनु भएको छ  ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.