logo

पर्सा क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका उम्मेदवार अनिल कुमार रुगटा पहिलो स्थानमा

    1244   पटक पढिएको

बीरगंज २५ कार्तिक 
पर्सा क्षेत्र नम्बर १ मा त्रिपक्षिय चुनावी प्रतिस्पर्दा रहेपनी नेपाली काग्रेसका उम्मेदवार अनिल कुमार रुगटा अग्र स्थानमा रहेकाछन । 
मंसिर २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका तर्फबाट उम्मेदार रहेका अनिल कुमार रुगटा, बाम गठबन्धनका बिचारी यादव र राजपा फोरम गठबन्धनका प्रदिप यादव रहेपनी पहिलो स्थानमा काग्रेसका अनिल रुगटा सब भन्दा अगाडी करिव ५ हजार भन्दा बढी मतले जित्ने क्षेत्र नम्बर १ का मतदाताहरु बताउछन । 
रुगटाले अहिले पर्साको क्षेत्र नम्बर १ मा जित्ने निश्चित भएको चर्चाले बाम गठबन्धन र मधेशी दलहरु बिच हलचल समेत मचेको छ । 
उम्मेदवार रुगटा अहिले १ नम्बर क्षेत्रमा घरदैलो कार्यक्रममा मतदाताको घरघरमा पुग्दा मतदाताहरुले उहाकोे भब्य स्वागत गर्ने गरेकाछन । 
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा रुगटालाई नेपाली काग्रेसले समानुपातिक कोटाबाट उहालाई सभासद बनाएका थिए । 
उनी निवर्तमान सभासद पनी हुन उनी सभासद छदा उनले पर्साको सब भन्दा बढी बिकास १ नम्बर क्षेत्र र २ नम्बर क्षेत्रहरुमा धेरै बिकास गरेको कार्य अहिले पनी उदाहरणिय रहेको छ ।  रुगटा सफा दिलका र बिकाश प्रेमीको रुपमा पर्सामा एकदमै चर्चित रहेकाछन । 
काग्रेसका उम्मेदवार रुगटा राम्रो बिचार र स्वभावका साथै तथा कुशल र सफल उधोगपती र मनका धनी राम्रो बिचार बिकाश प्रेमी भएका कारण पनी उनी एउटा राम्रो छवी भएका नेताको रुपमा बीरगंजमा पर्साको क्षेत्र नम्बर १ मा चर्चामा अहिले रहेकाछन । 
मंसिर २१ गते हुने दुवै निर्वाचनका लागी सबै दलका उम्मेदवारहरु चुनावी प्रचार प्रसारको क्रममा आआफनो क्षेत्रमा घरदैलो कार्यक्रममा ब्यस्त भएकाछन भने उममेदवारहरु मतदातालाई आफनो पक्षमा तान्नका लागी बिभिन्न प्रलोभन र एजेन्डा लिएर मतदाता काहा पुगी रहेका छन ।  
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागी नेपाली काग्रेस लगायत मधेशवादी दल र बाम गठबन्धन पार्टीका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तिब्र रुपले अगाडी बढाएकाछन । 
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकदै जादा सबै पार्टीका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारको क्रममा घरदैलो अभियान शुरु गरेका हुन । पर्साको क्षेत्र नम्बर १ मा नेपाली काग्रक्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्दा रहेपनी नेपाली काग्रेसका अनिल कुमार रुगटा अहिले पहिलो स्थानमा रहेकाछन ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

 प्रदेश सभा सदस्यका उम्मेदवार रहेका रामचन्द्र साहको घरको पूर्वपट्टी बम विष्फोट 

वीरगञ्ज ६ मंसिर  बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका  रामचन्द्र साहको घरको पूर्वपट्टी झ्यालको तल मंगलबार राती बम विष्फोट भएको छ । 

फोरम नेपालद्वारा चुनावी घरदैलो र पार्टी प्रवेश तिव्र

बीरगंज ५मंसिर ।  संघिय समाजवादी फोरम नेपाल पर्साले चुनावी रणनीति तथा घरदैलो र पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाएको छ  ।

मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्नुस, उम्मेदवार  रुगटा

वीरगन्ज ५ मंसिर नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार अनिल कुमार रुगंटाले मधेश र मधेशीको नाममा होईन विकासको नाममा राजनितिक गर्न मधेशवादी नेताहरुलाई सुझाव दिएका छन ।  

पर्सा क्षेत्र नम्बर २ को बीरगंज २० अलौमा छतकुली सहित ३ सय जना भन्दा बढी काग्रेस पार्टीमा प्रवेश 

बीरगंज ३ मंसिर नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसियाले मधेश र मधेशीको माग काग्रेस पार्टीले मात्र पुरा गर्ने बताउनु भएको छ  ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.