logo

बीरगंज भन्सार जाचपास भै छुटेकोे ट्रक प्रहरीको नियन्त्रणमा 

    147   पटक पढिएको

बीरगंज १९ कार्तिक 
पर्सा प्रहरीले बीरगंज भन्सार कार्यालयबाट जाचपास भै छुटेको एउटा मालबाहक गाडी आफनो नियन्त्रणमा लिएको छ । 
जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा भन्सार जाचपास भएको भन्दा बढी सामान लोड गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बीरगंजको रजत जयन्ती चौकबाट पक्राउ गरी आफनो नियन्त्रणमा लिएको हो । 
आईतबार दिउसो अपरान्ह करिव ४ बजे भन्सार कार्यालयबाट जाचपास भै निस्केको ना २ ख ३२८७ नम्बरको स्टिलको सामान बोकेको ट्रकमा भन्सार राजश्व तिरेको भन्दा बढी सामान रहेको आशंकामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख डाक्टर गणेश रेग्मीले जनाएकाछन । 
उक्त मालबाहक ट्रकमा ९ टन स्टिलका भाडाकुडा तथा अन्य स्टिलका सामान रहेको सो गाडीका चालकले बताएकाछन । 
प्रहरीले पक्राउ परेको उक्त स्टिलको ट्रकमा सामान धनीले बीरगंज भन्सार कार्यालयमा १० लाख रुपैया भन्सार राजश्व तिरेको र उक्त गाडीमा भन्सार राजश्व तिरेको भन्दा एकपिस सामान बढी नरहेको दावी गरेकाछन ।
पर्सा प्रहरीले  नियन्त्रणमा लिएको सो स्टिलको सामान बोकेको ट्रकलाई चेकजाचका लागी राजश्व अनुसंधान विभाग मध्यमान्चल क्षेत्रिय ईकाई कार्यालय पथलैयामा बुझाउने प्रहरी प्रमुख प्रहरी उपरिक्षक डाक्टर रेग्मीले बताएकाछन ।                                         
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

बिजनेस

चीनबाट ट्वाइलेट पेपर र छुर्पी ल्याएको गाडीबाट १७ केजी अवैध सुन सहित एक जना पक्राउ । 

काठमाडौं २ मंसिर, । रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताद्धार एक लाख भन्दा बढीको अवैध लत्ता कपडा पक्राउ

बिरगंज २९ कार्तिक   वडा प्रहरी कार्यालय बिर्ताले एक लाख भन्दा बढीको भन्सार छलेर ल्याउदै गरेको लत्ता कपडा पक्राउ गरेको छ।

बाराको नदीमा तस्करको रजाइँ, सरोकारवाला निकाय मौन, स्थानीय बिकास अघिकारी ढुंगानाको रेडिमेड जवाफ

बारा २० कात्तिक,  सरकारले तीन वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाए पनि बाराको निजगढ नगरपालिकामा त्यसको अवज्ञा भइरहेको छ ।

बीरगंज भन्सार जाचपास भै छुटेकोे ट्रक प्रहरीको नियन्त्रणमा 

बीरगंज १९ कार्तिक  पर्सा प्रहरीले बीरगंज भन्सार कार्यालयबाट जाचपास भै छुटेको एउटा मालबाहक गाडी आफनो नियन्त्रणमा लिएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.