logo

एपीएफ टोलीद्वारा पाँच लाख रुपैयाँ बढीको कुखुराको चल्ला बरामद

    26   पटक पढिएको

बाँके ६ भदौ
    अवैध रुपले नेपाल भित्र्याउन लागेको सात हजार छ सयवटा कुखुराको चल्ला बाँके जिल्लाको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट एपीएफ टोलीले बरामद गरेको छ ।
    करीव पाँच लाख ३२ हजार रुपैयाँ बराबरको उक्त चल्ला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको एपीएफ टोलीले भाद्र ५ गते बरामद गरेको हो ।
    भे. १ च २२४१ नम्बरको जीपमा अवैध ढंगले ल्याउँदै गरेको उल्लेखित चल्ला सो गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक डिल बहादुर खत्रीको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    चोरीपैठारीको उल्लेखित चल्ला भारतबाट नेपाल ल्याउने कार्यमा प्रयोग भएको सो गाडी समेत एपीएफ टोलीले बरामद गरेको छ ।   
    एपीएफ टोलीले बरामद कुखुराको चल्ला गाडीसहितै आवश्यक कारवाहीको लागि तत्कालै पशु क्वारेन्टाइन चेक पोष्ट जमुनाहमा बुझाईएको छ ।
    उक्त चल्ला हिजै स्थानीय पशु स्वास्थ्य प्राविधिक र स्थानीयको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालय काठमाण्डौका सशस्त्र प्रहरी नायव उपरिक्षक अजय छतकुलीले जनाएकाछन ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

स्वास्थ्य

नारायणी उपक्षेत्रिय अस्पतालमा ठगी गर्ने दुईजना कर्मचारी निलमबन

वीरगंज ३० कात्तिक नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनले दुईजना कर्मचारीलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।

लायन्स क्लबॐारा विश्व मधुमेह दिवसमा सचेतना ¥याली

वीरगंज, २८ कार्तिक, विश्व मधुमेह दिवसको अवसरमा वीरगंजके विभिन्न लायन्स क्लबहरुको अगुवाईमा सचेतनामूलक ¥याली निकालिएको छ ।

नेपालमै उत्पादन हुने सर्पदंशको औषधि

काठमाडौँ, २० कात्तिक । नेपालमा पहिलोपटक सर्पदंशको औषधि सर्पको डसाइबाट बच्ने ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।

पुर्व सांसद रुङटाद्धारा रक्तदान कार्यक्रमको उदघाटन

बिरगंज १९ कार्तिक  नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गर्नु भएको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.