logo

नेकपा एमाले बृहत पार्टि प्रवेश कार्यक्रम 

पार्टि प्रवेश कार्यक्रम      पार्टि प्रवेश कार्यक्रम 17   पटक पढिएको

पार्टि प्रवेश कार्यक्रम 

बीरगंज २९ श्रावण
नेकपा एमाले महानगर कार्य समीती विरगंज द्धारा विरगंज महानगरपालीका वडा नं. १८ भवानीपुर ईनर्वा मा सांसद विचारी यादव को अध्यक्ष्ता मा बृहत पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शिवजी ठाकुर को नेतृत्व मा पार्टि प्रवेश कार्यक्रम मा विभिन्न पार्टि परित्याग गरी एमाले पार्टि मा सैयौँ को संख्या मा पार्टि प्रवेश गरेका छन् । सांसद विचारी यादव ले पार्टि प्रवेश गर्नेहरु लाई असोज २ गते हुन गईरहेको प्रदेश नं. २ को तेश्रो चरण को निर्वाचन मा मेयर को लागी बसरुद्दिन अन्सारी र उप–मेयर को लागी सोफीया आचार्यलाई कार्यकर्ताहरु ले तन मन धन ले सहयोग पुरयाई भारी बहुमत ले विजय हासिल गराउन आग्रह गर्नु भएको थियो । मेयर का प्रस्तावित उम्मेदवार बसरुद्दिन अन्सारी ले अब हुन गईरहेको प्रदेश नं. २ को निर्वाचन स्वच्छ र समाजीक सद्भाव मा केन्द्रित भएको ले विकास मुलक  विरगंज महानगर प्रमुख मेयर बनाउनु पर्ने भन्ने विषय मा जोड दिनु भएको थियो । पार्टि प्रवेश कार्यक्रम मा विभिन्न पार्टि परित्याग गरी शिवजी ठाकुर को नेतृत्व मा आएका मोमताज हवारी माओवादि परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका छन् । त्यसैगरी अन्य विभिन्न पार्टिहरु त्याग गरी महादेव ठाकुर, रामबाबु बरहि, चाँदनी बरहि, दुखी मिया, लगायत का सैयौँ व्यक्तिहरु ले विभिन्न पार्टि परित्याग एमाले मा प्रवेश गरेका छन । कार्यक्रम को प्रमुख अतिथी सांसद एवम् केन्द्रिय सदस्य राम चन्द्र साह, कार्यक्रम को अध्यक्ष्ता सासंद विचारी यादव,  मेयर का प्रस्तावित उम्मेदवार बसरुद्दिन अन्सारी, उप–मेयर का उम्मेदवार सोफीया आचार्य, पार्टि नेता मनोज चौधरी, चिरञ्जीवी आचार्य  लगायत का पार्टि का व्यक्तित्वहरु को सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.