logo

मिस एयर होस्टेस २०१७ चौथो संसकरणको आवेदन खुल्यो

    14   पटक पढिएको


काठमाडौं, १० साउन । मिस एयर होस्टेस २०१७ चौथो संसकरणका लागि आवेदन फारम खुल्ला गरिएको छ ।
सिजन मिडियाले विगत ७ वर्ष देखि आयोजना गर्दै आएको होस्टेस २०१७ चौथो संसकरणका लागि आवेदन फारम खुल्ला गरिएको आयोजकले जानाएको छ ।

मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिनन सहरहरुमा तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीहरुले आवेदन दिन पाउनेछन् ।

प्रतियोगीता मार्फत प्रतियोगीले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास गर्ने अवसर पाउने आयोजकले दावी गरेको छ । एयर होस्टेस वन्नको लागि पनि सहयोग पुर्याउने हेतुले प्रतियोगीतालाई निरन्तरता दिन लागिएको बताइएको छ । कार्यक्रमको आवेदन फारमका सिजन मिडियाको कार्याल कमलादीमा सम्पर्क गरी गर्नुपर्ने बताइएको छ ।


अघिल्ला संस्करणका विजेताहरु
मिस एयरहोस्टेसको नाममा मिल्दा जुल्दा नाम राखि मिस एयर होस्टेस नेपाल, डिभा जस्ता विभिन्न नाममा कार्यक्रमहरु फेशवुक मार्फत आवहान भइरहेकोले उक्त टाइटल आधिकारीक नभएको पनि जानकारी आयोजकले दावी गरेको छ ।

छनौट भएका प्रतियोगीहरुलाई भदौ पहिलो सातावाट कमलादि स्थित सिडव्लु पाटी प्यालेसमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ । प्रशिक्षणको क्रममा कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले मिस एयरहोस्टेस २०१७ को ताज उपाधि सहित २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । साभार एविसी न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मनोरञ्जन

गीतकार भुसालको एल्बम “नुतन कृति” सार्वजनिक

वीरगंज, २८ असोज÷ नेपाली कला, साहित्य संस्कृति र गीत संगीतमा कृयाशील रह“दै आउनु भएकी गीतकार नुतन भुसालको तेश्रो एल्बम “नुतन कृति” एक समरोहकाबीच लोकार्पण गरिएको छ ।

भिडियोमा ‘आकाशको तारा’

काठमाडौं, ७ भदौं । एक समय ‘विस्तारै विस्तारै’ गीत निकै रुचाइएको थियो । यसै गीतका गायिका वर्षा कर्माचार्यले नया“ गीत तथा भिडियो सार्वजनिक गरेकी छन् ।

पलको बुटेलमा आस्मा सरर‘ भिडियो

काठमाडौं, १८ साउन । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो‘।’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउँसो २ बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।

‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

पोखरा, ११ साउन । चलचित्रको होडबाजी चलिरहेका अवस्थामा प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ ।

आर्टिकल

वाम गठबन्धनले जनता पार्टीबाट सिक्नुपर्ने पाठ

प्रकाश थापा, आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

ओमप्रकाश खनाल     अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन ।

खेलकुद

वीरगंंजमा सञ्चालित आईएनपिएल क्रिकेट टुर्नामेन्ट खेल दोस्रो दिन चार वटा खेल सम्पन्न 

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष आईएनपिएल क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ ।

वीरगंजको आदर्शनगरमा आईएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु 

बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

इंग्ल्याण्ड र जर्मनी शुक्रबार भिड्दै,ह्यारी केन र ह्यारी विन्क्स टिममा परेनन्

काठमाण्डौं , २१ काक्तिक । टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन ।

ताजिकिस्तान बिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं १८ असोज,। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com



© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.